चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल सुरु ।
काठमाडौं – व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो । उनीहरुले आफ्नो लागतमा ९कारखाना मूल्य० प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ…
Read More