पाँच हजार दर्शकले गरे अवलोकन ।
चितवन । आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ को बुधबार पनि पाँच हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा साँझको समयमा दर्शकको सहभागिता बढ्ने गरेको छ । अपाङ्गता बालबालिकाहरुको सहयोगार्थ गत मंसिर १५ गतेदेखि सञ्चालनमा आएको महोत्सव दर्शकको आगामनलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको…
Read More