| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

    दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए…

    Read More
  • चीनबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ

    चीनले पछिल्ला केही वर्षयता जादुमय रूपमा विकास गरिरहेको छ । चिनियाँ नागरिक अहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङलाई भगवानसरह नै मान्ने गर्छन् । माओले अघि सारेको राज्यकेन्द्रित अर्थतन्त्रले चीनको विकासको मार्गरेखा तयार पारेको आमचिनियाँको बुझाइ छ । माओले चीनको विकासका धेरै फाउन्डेसन बनाएकाले नै चीनले छोटो समयमा नै जादुमय विकास गर्न सकेको चिनियाँहरूको…

    Read More
  • अपराध/दुर्घटना

    आन्तरिक राजस्व विभाग मुकर्दशक बन्दा १ वर्षमै ६ करोड २८ लाख राजस्व गुम्यो

    आन्तरिक राजस्व विभागले भारतमा पढ्न जाने विद्यार्थीसँग शुल्क असुल नगर्दा राज्यलाई वार्षिक ६ करोड २७ लाख ५२ हजार राजस्व गुमाउनुपरेको छ । आर्थिक ऐन, २०७५ को दफा ८ को उपदफा १८ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्ने व्यवस्था…

    Read More
  • अर्थ वाणिज्य

    प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

    हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ ।…

    Read More
  • अर्थ वाणिज्य

    उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने : मन्त्री भट्ट

                                                                 आजबाट भरतपुरमा तिन दिन चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनी शुरु                 चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

    Read More
  • अपराध/दुर्घटना

    राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

    मधुजंग पाण्डे /काठमाडौं /राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् । राजस्वमाराले योजनाबद्ध रूपमा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर ९भ्याट० बिलको…

    Read More
  • अर्थ वाणिज्य

    मंसिर ६ गतेदेखि भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

    चितवन । ‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ यहि मंसिर ६ गतेदेखि चितवनको भरतपुरमा हुने भएको छ । मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको आयोजकको रुपमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय,…

    Read More
  • अर्थ वाणिज्य

    अर्थतन्त्रमा जोखिम बढ्दै

    विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरूको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगेटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरूको आर्थिक विकासमा देखिएको उत्तारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम…

    Read More
  • अर्थ वाणिज्य

    उबासंघ चितवनको अध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत ।

    चितवन / उधोग बाणिज्य संघ चितवनको निर्वाचनको मिती नजिकिएसँगै चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै चुनाबको तयारीमा जुट्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष पदमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ । चितवनका पुराना एवं स्थापित ब्यबसायी बिष्णु प्रसाद कँडेलले पनि अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । दुई दशक अघिदेखि नारायणगढमा ब्यबसाय सञ्चालन गर्दै आएका कडेल ईलोक्ट््रोनिक्स…

    Read More
  • अपराध/दुर्घटना

    फास्ट ट्र्याक अनियमितता प्रकरणः उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

    नेपाली सेनाले काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । आजको राजधानी दैनिकबाट।

    Read More

sahid diwas