| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    विकासमा पुरानै रोग पुनरावृत्ति हुने लक्षण

    मधुजंग पाण्डे/काठमाडौं / चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा विकास निर्माणका लागि गरिने पुँजीगत खर्च ९ दशमल ५ प्रतिशत मात्रै भएको छ । सरकारको लक्ष्यअनुसार बाँकी ९० दशमलव ५ प्रतिशत पँुजीगत खर्च भने आगामी सात महिनाभित्रमा सक्नुपर्ने देखिएको छ । यो अवस्था हेर्दा यसपटक पनि आर्थिक वर्षको अन्तिममा आएर हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिने…

    Read More
  • अर्थ वाणिज्य

    आयात गर्दा अबदेखि पूर्वअनुमति चाहिने

    पवन तिमिल्सिना/काठमाडौं /नेपालमा वस्तु आयात गर्दा त्यस्ता वस्तुको वर्गीकरण र उत्पतिको निर्धारणका सम्बन्धमा पूर्वअनुमति लिनुपर्ने भएको छ। भन्सार विभागले कार्यविधि बनाएर पूर्वादेश लिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो। विभागले कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। क्योटो महासन्धि र विश्व व्यापार संगठन अन्तर्गत व्यापार सहजीकरण सम्झौतामा मालवस्तुको वर्गीकरण, उत्पत्तिको निर्धारणलगायत विषयमा सम्बन्धित पक्ष…

    Read More
  • अर्थ वाणिज्य

    मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

                                                           संघले भरतपुर १६ स्थित एक ह्याचरीमा गई जर्बजस्ती चल्ला नष्ट गरेको दृष्य राजेश बर्मा/काठमाडौं/नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र…

    Read More
  • अपराध/दुर्घटना

    “बन्दि किसान रिहाई गर, बिचौलीया मुर्दाबाद“, भन्दै भरतपुरमा अण्डानै रोडमा फ्याँकेर अण्डा किसानहरुको प्रदर्शन

    सुर्य बराल/चितवन /नेपाल पोल्टी ब्यबसायी संघको कार्यालयमा भएको सामान्य भनाभन र बिवादकै आधारमा प्रहरी लगाएर षडयन्त्रपुर्बक अण्डा उत्पादक किसानलाई पक्राउ गरि अनाहकमा हिरासतमा राखिएको बिरोधमा भरतपुरमा अण्डा रोडमा नै फ्याँकेर अण्डा किसानहरुले नाराजुलुस सहित प्रदर्शन गरेका छन् । आज मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका एक सय भन्दा बढी अण्डा उत्पादक किसानहरुले नारा…

    Read More
  • अर्थ वाणिज्य

    विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलो

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जंगल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन,’ झोले पर्यटन ९ब्यागप्याकिङ० मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक…

    Read More
  • अर्थ वाणिज्य

    विचौलीयाको कारण अण्डा किसान मर्कामा :पक्राउ परेका किसानहरुलाई तत्काल रिहा नगरे देशब्यापी संर्घष गर्ने ।

    सुर्य बराल/चितवन /बिचौलियाको मनपरीतन्त्र र आफुखुसी किसानमारा गतिबिधीको कारण अण्डा उत्पादक देशभरका किसानहरु बिस्थापित हुने खतरा रहेको कुखुरापालक किसानहरुको साझा सँस्था नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिबराम केसीले बताएका छन् । अण्डा उत्पादक सङ्घले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पक्राउ परेका पाँच कृषकको रिहाइ तत्काल रिहाई…

    Read More
  • अर्थ वाणिज्य

    विश्वकर्मा बचतले दियो क्रिकेट रंगशाला बनाउन एक लाख

    चितवन/मंसिर ३०/ विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । सहकारीले रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज (सोमबार) सहकारीको ७औं वार्षिक साधारणसभाको समुद्घाटन सत्रमा सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका…

    Read More
  • अर्थ वाणिज्य

    चितवनमा सरर विद्युतबाट चल्ने कार भित्रियो ।

    चितवन, मंसिर ३०/पेट्रोल तथा डिजलबाट चल्ने मात्र कार रहेकोमा चितवनमा आजदेखि विद्युत्बाट चल्ने कार भित्रिएको छ । एमजी गाडीको चितवनका लागि आधिकारिक विक्रेता अर्क मोटर्स प्रा।लि।ले चितवनको बजारमा विद्युत्बाट चल्ने कार भित्र्याएको हो । नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुममा आज ९सोमबार० एक कार्यक्रमकाबीच नेपाल राष्ट्रिय उद्योग एवंम व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले विद्युत्बाट चल्ने कार…

    Read More
  • अर्थ वाणिज्य

    ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक

    महेश पाण्डे । चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय…

    Read More
  • अर्थ वाणिज्य

    पौंष १२ देखि पोखरामा सडक महोत्सव:पोखराका पर्यटन व्यवसायी निम्तो बाड्दैं चितवनमा

    चितवन / ‘सडकमै खाऔ सडकमै रमाऔं’ भन्ने नारासहित हरेक बर्ष पोखरामा मनाईदै आएको सडक महोत्सव यसपाली पिन निर्धारित समयमै हुने भएको छ । महोत्सवको प्रचार प्रसार र निम्तो बाढ्दै पोखराका पर्यटन ब्यबसायी आज चितवन आईपुगेका छन। आगामी पौंष १२ गते डिसेम्बर २८ बाट शुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि पोखराका पर्यटन…

    Read More

sahid diwas