| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    तीन तले मिनी पानीजहाजको सफल परीक्षण

    चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप ९मिनी पानी जहाज० सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण…

    Read More
  • अन्तरराष्ट्यि

    चितवनमा नव उधमीहरुको भेटघाट गोष्टी सम्पन्न

    चितवन/ चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट गोष्टी सम्पन्न भएको छ। भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा ३० जना बिभिन्न क्षेत्रका ब्यावसायीहरुको उपस्थिती रहेको थियो। भरतपुरको होटल शुभाममा आयोजित गोष्ठीमा बिभिन्न किसिमका व्यवसायमा आवद्ध व्यक्तिहरुको उपश्थिति रहेको थियो। नव उद्धमी भेटघाट कार्यक्रममा २६ जना उद्धमी हरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यवसाय लाई…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं : पर्यटनमन्त्री भट्टराई

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष – २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउनआह्वान गरेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रम बनाउनु पर्नेमा मन्त्री भट्टराईले जोड दिएका छन् । आइतबार नेपाल भ्रमर्ण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका…

    Read More
  • अपराध/दुर्घटना

    पेप्सी उत्पादक वरुण वेभरेजको कालोधन्दाः ६४ करोड ९६ लाख कर छली

      काठमाडौँ । ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडां रुपैयाँ ठगी गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली…

    Read More
  • अर्थ वाणिज्य

    काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी आवश्यक

    काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ । उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार…

    Read More
  • अपराध/दुर्घटना

    सुन्धाराको २५ रोपनी जग्गा गायब, कस्ले रोक्ने ? कस्ले खोज्ने ?

    यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन । हिजोआज यहाँ सरसफाइ रोकिएको छ ।धरहरा नवनिर्माण सुरु हुनुअगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताउँछन्…

    Read More
  • अपराध/दुर्घटना

    मनोमानी ब्याज उठाउँदै सहकारी, अनुगमन गरी कार्बाही नगर्दा सर्बसाधरण मारमा

    सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो ।  १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका…

    Read More
  • अर्थ वाणिज्य

    तेस्रो राष्ट्रिय महाधिवेसनको निम्ती देशभरका १५ सय होटल व्यवसायी जुट्दैं सुर्खेतको वीरेन्द्रनगरमा

    सुर्खेत / नेपालभरका होटल व्यवसायी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला हुने भएका छन्। सातवटै प्रदेशका होटल व्यवसायबाट प्रतिनिधित्व गर्दै १५ सयको सङ्ख्यामा होटल व्यवसायी वीरेन्द्रनगरमा आउन लागेका हुन्। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा होटल व्यवसायीहरू वीरेन्द्रनगरमा आउन थालेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले जानकारी दिए। महासंघको तेस्रो राष्ट्रिय महाधिवेसनका लागि महासंघमा आवद्व…

    Read More
  • अर्थ वाणिज्य

    सहकारीलाई मर्जरमा लाने तयारी

    काठमाडौँ महानगरपालिका ९कामनपा०मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न ९मर्जर० सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ…

    Read More
  • अर्थ वाणिज्य

    उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्षमा कडा प्रतिस्प्रधा हुने संकेत

    चितवन । निर्वाचनको मिती नजिकिएसँगै उधोग बाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वात्तै बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा अध्यक्षका प्रत्यासी लगाएतका चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको दुई देखि तिन प्यानल प्यानल नै खडा हुने संकेत देखिएको छ । भित्रभित्रै…

    Read More

sahid diwas