| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    च्याउखेतीमा प्रशस्त संभावना : किसान

    चितवन/देशभरका च्याउखेती किसानले च्याउखेतीमा प्रशस्त संभावना रहेको बताएका छन् । प्रशस्त सम्भावना हुँदाहुँदैपनि जांँगर र लगानीको अभावले उत्पादन बढाउन कठिनाई भईरहेको किसानहरुको गुनासो छ। अन्य कृषिउपजको लागि उपकरण , मलबीउमा सरकारले अनुदान दिएपनि यस खेतीमा कुनै सहुलियत ऋण, वीमा, प्रविधि लगायतका सेवासुविधा नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन । नेपाल च्याउ उत्पादक किसान संघले नारायणगढमा…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण बर्ष २०२०ः चितवनमा मेयर दाहालको नेतृत्वमा पर्यटकको भव्य स्वागत

    चितवन /नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । भ्रमण बर्षको सूरुवातको दिन चितवन आएका पर्यटकहरुलाई चितवनको भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,प्रदेश सभा सदस्य विजय सुवेदी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,पर्यटन व्यवसायी लगाएतको उपस्थितिमा पर्यटकहरुलाई भब्य स्वागत गरिएको हो । जनवरी १ तारिखको बिहानै चितवनको भरतपुरमा घुम्न पुगेका पर्यटकलाई…

    Read More
  • अर्थ वाणिज्य

    नवलपुरमा नेपाल भ्रमण वर्षको शुभारम्भ, भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड

    कावासोती/सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को पहिलो दिन आज नवलपुरमा पनि शुभारम्भ कार्यक्रम भएको छ । भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्र सबै कम्मर कसेर लाग्नुपर्नेमा शुभारम्भ कार्यक्रमका सहभागीहरुको जोड थियो। नवलपुर गण्डकी प्रदेशकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्लाका रुपमा रहेको भन्दै पर्यटन बर्ष सफल पार्न नवलपुरबासीहरु लाग्नुपर्नेमा जोड दिईयो। गण्डकी प्रदेश सरकारले…

    Read More
  • अर्थ वाणिज्य

    चितवन हात्ती महोत्सवमा हात्तीको बनभोज निकै आकर्षक बन्यो ।

    चितवन/ चितवनको सौराहामा जारी १६ चितवन औं हात्ती महोत्सवमा आज बिबिध कार्यक्रमको आयोजना गरिएको थियो । त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक मानीएको थियो ।आयोजकका अनुसार बनभोजमा ८८ वटा हात्ती सहभागि भएका थिए। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीको लागि स्याउ ,सुन्तला, केरा, बिभिन्न तरकारीका परिकार देखि उखुसम्मको व्यवस्था आयोजकले गरेका थिए…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण वर्ष २०२० : विदेशी पयटकलाई भव्यताका साथ स्वागत

     चितवन/नेपाल भ्रमण वर्ष २०२० आज बुधवारबाट सुरु भएको छ । भ्रमण वर्ष सुरु भएसँगै चितवनको पयटकीय गन्तव्य भरतपुर २२ पटिहानीको वडा कार्यलयले पनि भव्य कार्यक्रम आयोजना गरी भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सो नगरवासीले विदेशी पयटकलाई पूmलको माला र अभिरले भव्यताका साथ स्वागत गरेका छन ।…

    Read More
  • अपराध/दुर्घटना

    उखु किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता

    वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन छन्, उनीहरूलाई सम्पर्कमा ल्याउने…

    Read More
  • अन्तरराष्ट्यि

    महानगर कृषि सहकारी ऐन नियम अनुरुप सञ्चालित :अध्यक्ष मास्के

    पौंष १३ गते चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजारक्षेत्रमा रहेको महानगर कृषि सहकारी ‘सहकारी ऐन नियम’ अनुरुप नै सञ्चालीत रहेको सहकारीका अध्यक्ष सुनिल मास्केले जानकारी दिएका छन् । सहकारीको कारोबार सम्बन्धमा केही सेवागा्रहीबाट आएको गुनासोको आधारमा यस अघि भण्डाफोर अभियान साप्ताहिकमा समाचार प्रकाशन भएको थियो । महानगर कृषि सहकारीको लुटधन्धा कहिलेसम्म ! सरोकारवालाहरु किन तै चुप…

    Read More
  • अर्थ वाणिज्य

    विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभाशं

    नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन् । आर्थिक वर्ष २०७३र७४ देखि २०७५र७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । केन्द्रीय बैंकको तथ्याकंअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभाशं निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको…

    Read More
  • अर्थ वाणिज्य

    पोखरामा २१औं सडक महोत्सब सुरु, पोखरा दिनरात जाग्नुपर्दछ : मन्त्री भट्टराई

    सुर्य बराल/पोखरा /पुष १२/पर्यटकीय नगरी पोखराको लेक साईडमा आजदेखि २१ औं सडक महोत्सब सुरु भएको छ । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने मुल नारा सहित शुरु भएको महोत्सवको आज शनिबार एक भब्य समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्धघाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा पुष १२…

    Read More
  • अर्थ वाणिज्य

    इन्टरनेट नचले पैसा मिनाहा !

    सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ । यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित विनियमावलीमा उल्लेख छ । विनियमावलीमै इन्टरनेटको गुणस्तर पनि तोकिएको छ । जसअनुसार सेवा…

    Read More

sahid diwas