उवासंघ चितवनमा गोलाप्रथाको विरुद्ध भोट माग्दै शाक्य ।
नवराज ढकाल/चितवन/उद्योग वाणिज्य संघ चितवनमा गोलाप्रथाद्वारा अध्यक्ष पदका लागि राजु श्रेष्ठलाई चयन गर्ने कामले विवाद चर्किएपछि नारायणगढमा लामो समय देखि व्यवसाय गरेर बसेका प्रतिष्ठित व्यवसायी ज्ञानेन्द्रमान शाक्य अध्यक्षमा भिडन्त गर्न मैदानमा उत्रिएका छन् । अघिल्लो कार्यकालमा समेत अध्यक्षमा उमेदवारी घोषणा गर्दै आएका शाक्यले यसपाली भने अधिवेशनको सन्निकटमा उमेदवारी घोषणा गरेका हुन् । गोलाप्रथा अस्वीकार्य रहेको…
Read More