| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    मेला महोत्सवले पैसा कमाउने भन्दा पनि आर्थिक समृद्धिको आधार बन्नुपर्ने : महामन्त्री कोइराला

    चितवन । पूर्वी नवलपुरको गैँडाकोटमा तेस्रो गैँडाकोट महोत्सव २०७६ भव्य समारोहकाबीच समुद्घाटन गरिएको छ । महोत्सवको समुद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्राडा शशाङ्क कोइरालाले गरेका छन् । महोत्सवको समुद्घाटन पूर्व गैँडाकोट नगरपालिकामा जम्मा भएर विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहितको शोयायात्रा महोत्सव स्थल नारायणी नदीकिनारसम्म निकालिएको थियो । हात्ती, घोडा,…

    Read More
  • अर्थ वाणिज्य

    एक्सपो सेन्टर असफल पार्दै महानगर

    चितवन । राज्यको करोडौं लगानीमा जिल्लाका उधोगी ब्यबसायीहरुको समेत तन, मन धन खर्चिएर बनेको चितवन एक्सपो सेन्टर यतिखेर भरतपुर महानगरकै असहयोगको कारण असफल बन्ने अवस्थामा पुगेको छ । नेपाल सरकारको १५ करोड र निजी क्षेत्रको ९ करोड लगानीमा भरतपुरस्थित साना तथा घरेलु उधोगको मैदानमा रहेको एक्सपो सेन्टर महानगरको अदुदर्शी निती र गलत शैलीको कारण असफल…

    Read More
  • अपराध/दुर्घटना

    करमा पक्षपात नगर ।

    देशभर सञ्चालीत धनधन्याञ्चल महायज्ञमा बाचन गर्ने बाचक पण्डीतहरुले बार्षिक रुपमा प्रशस्त आम्दानी गर्ने भएपनि उनीहरु करको दायरामा नआएको खुलेको छ । पण्डीत दिनबन्धु पोख्रेललगाएतका एकाध पण्डीतहरुले प्यान नम्बर लिएपनि अरु धेरै यस्ता बाबा र पण्डीतहरुले प्यान नम्बर समेत नलिएको खुल्नमा आएको छ । राम्रो आर्थिक उपार्जन गर्ने यस्ता बाबा र पण्डितहरुले कर भने नतिर्ने भएकोले…

    Read More
  • अर्थ वाणिज्य

    आजबाट गैँडाकोट महोत्सव शुरु ।

    नवलपुर । आज बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा तेस्रो गैँडाकोट महोत्सव शुरु भएको छ । गैँडाकोट नगरपालिका २ नारायणी नदीकिनारमा माघ आज माघ १५ बाट शुरु भई २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण, मञ्च निर्माण, साँस्कृतीक घरहरु निर्माण तथा बाल उद्योन निर्माण सम्पन्न भईसकेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए…

    Read More
  • अर्थ वाणिज्य

    लगानीकर्ता नेपालमा सत्यनारायणको पूजा लगाउन आउने हो र ? झन्झट यति धेरै छ

    सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री हुन् । नेपाल कम्युनिष्ट पार्टीका एकजना प्रभावशाली नेता पाण्डेलाई भावि मन्त्रीको रुपमा पनि हेरिएको छ । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पाण्डेसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, समग्र अर्थतन्त्र, विकास र समृद्धिका कुरा गरेका छौं । प्रस्तुत छ, पाण्डेसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीको अंशः मुलुकको अर्थतन्त्रलाई कसरी हेर्नुभएको छ रु अहिले कुन अवस्थामा छ…

    Read More
  • गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

    आगामी बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदीकिनारमा माघ २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको हो । गेट, स्टल तथा बाल उद्योन निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताए । महोत्सवस्थलमा कृषिका…

    Read More
  • अपराध/दुर्घटना

    इन्टरनेटमा ठगी ! निरीह उपभोक्ता, रमिते नियामक

    पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक ९आईएसपी० हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् । नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व प्रमुख डा राजीव सुब्बाले भने, ‘२५ वर्ष अघि मर्कन्टाइलको सेवा निकै महँगो थियो । अहिले महिनाको २÷३ हजार भए राम्रो स्पिड भएको इन्टरनेट पाउन सकिन्छ…

    Read More
  • अपराध/दुर्घटना

    खसीबोकाको रातो मासुको कालो धन्दा

    काठमाडौं/सकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ । पशुसेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खासीबोका भित्रिएको छैन । काठमाडौंलगायतमा सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ । यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए । काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ । चौपाया व्यवसायी संघ कलंकीका…

    Read More
  • अर्थ वाणिज्य

    काठमाडौं उपत्यकामा चारवटा स्मार्ट सिटीको डीपीआर तयार

    काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख…

    Read More
  • अर्थ वाणिज्य

    रत्ननगर महोत्सव करिब चार लाखले गरे अवलोकन, महोत्सव परिसरमै रक्तदान

    चितवन, ०८ माघ रत्ननगर नगरपालिकाको टिकौली चौरमा जारी दशौँ रत्ननगर महोत्सवको बुधबारसम्म करिब चार लाख दर्शकले अवलोकन गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि शुरु भएको महोत्सवमा तीन लाख ९० हजार दर्शकले अवलोकन गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए । तेह्रौँ दिनसम्म आइपुग्दा महोत्सवमा…

    Read More

sahid diwas