| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    चितवनमा कोरोना हल्लाको असर:भरतपुर महोत्सव स्थगित

    चितवन । भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको छ । चिनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ । भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुर महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानुको दोहोरी प्रस्तुति सम्पन्न।

    फागुण२०/प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ मा मंगलबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानु तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । मंगलबार हुने भनिएको लोक दोहोरी प्रतियोगिता फाइनल बुधबार मात्रै हुने भएको छ । महोत्सव आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम्…

    Read More
  • अर्थ वाणिज्य

    प्रहरीको सुन्दर नाराभित्र क्रूर व्यवहार : बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा

    काठमाडौँ/सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण वर्ष स्थगित

    काठमाडौं/सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि…

    Read More
  • अर्थ वाणिज्य

    आत्मनिर्भरतामा जोड दिनुपर्नेमा प्रचण्डको जोड़

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भरतामा जोड दिँदै आर्थिक समृद्धितर्फ अघिबढ्नु पर्ने बताएका छन् । शनिबारबाट सुरु भएको प्रथम सकुटे महोत्सवको उद्घाटन गर्दै उनले कृषि र पर्यटन क्षेत्रबाट नै समृधि आउने बताए । ‘यहाँ कृषि, जलविद्युत र पर्यटनको प्रचुर सम्भावनाहरु छन्’, दाहालले भने– ‘त्यस्ता सम्भावनाहरुलाई पहिल्याउँदै आर्थिक समृद्धितर्फ लाग्न जरुरी छ ।’ धार्मिक…

    Read More
  • अर्थ वाणिज्य

    छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन भन्सारमै अलपत्र

    आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताउनुभयो । छ सय कार जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुर साँस्कृतिक महोत्सवमा दर्शकको घुइँचो बढदै

    फागुन १७/भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर साँस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति राखेका छन् । शनिबार महोत्सवमा कलाकारहरुले लोक तथा दोहोरी गीत गाएर दर्शकलाई भरतपुर मनोरञ्जन दिएका हुन् । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ ले कृषि, पर्यटन,…

    Read More
  • अपराध/दुर्घटना

    नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा

    भरतपुर/चितवन प्रदर्शनी केन्द्रको सभाहलमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेशिया, इजरायल, भारत लगायत १३ देशका स्टल रहने र एक्स्पो अवधिभर पोल्ट्री महासंघको गोष्ठी, बैठक, अन्तक्र्रिया कार्यक्रम…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुर महोत्सवको तयारी पुरा, शुक्रबार प्रचण्डले उद्घाटन गर्ने

    चितवन/१५ फागुन/भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ को तयारी पूरा भएको छ । महोत्सवको भोलि (शुक्रबार) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ । विभिन्न कारणले पटक पटक सरेको महोत्सव शुक्रबार उद्घाटन हुने उल्लेख गर्दै…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा तस्करलाई स्वर्णयुग ! खुलेआम तस्करी भईरहदा पनि प्रदेश प्रहरी किन बेखबर?

    सुर्य बराल । सर्लाही । १५ फागुण । पुर्बि तराईको सर्लाही जिल्लामा यतिखेर तस्करहरुको लागी स्वर्ण युग नै आएजस्तो भएको छ । जिल्लाका एकदर्जनभन्दा बढी स्थानबाट खुलेआम तस्करी भईरहेपनि प्रहरी प्रशासनले कुनै कार्बाही नगर्दा तस्करहरुलाई स्वर्ण युग नै आएजस्तो भएको हो । एक गोप्य श्रोतका अनुसार सर्लाहीको मलङ्गवा नाका लगाएत जिल्लाका महोत्तरीसँग सिमा जोडीएका नाकाहरुबाट…

    Read More

sahid diwas