| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    केबल प्रदायक संस्था सिम टिभीबाट अनलाईन कक्षा शुरु

    चितवन/विगत केही बर्षबाट स्थापित केबल प्रदायक संस्था सिम टि.भी. नेपालले अनलाइन कक्षा शुरु गर्न थालेको छ । लामो समयको लकडाउनका कारण विद्यार्थीलाई घरबाटनै अध्ययन, अध्यापन गराउने उद्धेश्यले अनलाईन कक्षा शुरु गरिएको हो । हाल सिम टि।भीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको लागि अनलाइन कक्षा शुरू गरेको छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरुमा पठन…

    Read More
  • अर्थ वाणिज्य

    वंगुर पालनमा रमाउदै वेलवहादुर

    वि वि श्रेष्ठ/व्यानपा–५, तनहुँ/लामो समयसम्म भारतमा वसेर फर्किएको वेलवहादुर राना वंगुर पालनमा रमाउन थालेका छन् । समुदाय नै उक्त वंगुर पाल्ने समुदायको रहेता पनि उनले व्यवसायिक रुपमा वंगुर पालेर आम्दानीको श्रोत वनाएका छन् । कृषि नै मुख्य पेशा भएता पनि हाल उनले व्यानपा वडा नं ५ पतेनीटारमा करिव ५ रोपनी क्षेत्रफलमा वंगुरपालन गरेका रानाका अहिले…

    Read More
  • अर्थ वाणिज्य

    हंँस सहकारीद्धारा सय विपन्न परिवारलाई राहत सामाग्री

    बैशाख २०, चितवन/हंस बहुउद्धेश्य सहकारी संस्थाले नारायणढका विपन्न परिवार र असंगठित मजदुरलाई लक्षित गरी एकसय विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले आज नारायणगढमा उनीहरुलाई चामल, तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको हो । संस्थाले लकडाउनको शुरुवाती क्षण बाट नै भरतपूर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयलाई तीब्रता दिदै आएको छ । लामो लकडाउनका कारण…

    Read More
  • अर्थ वाणिज्य

    दुवईवाट फर्केर लोकल कुखुरा पाल्दै हरिशरण

    वि.वि. श्रेष्ठ/व्यास–५, तनहुँ/आठ वर्ष लामो दुवई मा पसिना वगाएका हरिशरण वाग्लेले स्वदेशमा आई लोकल कुखुराको व्यवसायिक पालन गरेका छन् । जीवनका यौवन उमेर विदेशमा विताएका हरि स्वदेशमा केहि गर्ने उत्प्रेरणा सहित नेपाल आएर लोकल कुखुराको व्यवसाय शुरु गरेका हुन् । विदेशमा वसेर मात्र केहि नहुने सोचेर विदेशका कमाई चटक्क छाडेर स्वदेश हानिएका हरिशरण देशमा नै…

    Read More
  • अर्थ वाणिज्य

    विदेशवाट फर्केर भैसी पाल्दै युवा

    वि.वि. श्रेष्ठ/व्या.न.पा.–५, तनहुँ/लामो समयसम्म वैदेशिक रोजगारीमा वसेर आएको रविन्द्र श्रेष्ठले मामा भान्जा भैसी फर्म दर्ता गरेर भैसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाई सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो वसाई भन्दा नेपालमा केहि गर्नुपर्दछ भन्ने सोचका साथ फर्केर भैसीको व्यवसाय शुरु गरेका हुन् । विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको…

    Read More
  • अर्थ वाणिज्य

    दुध वेचेर पचासौ हजार कमाउँछन वडा सदस्य

    वि.वि. श्रेष्ठ /केशवटार, व्यास –१४, तनहुँ/देश लकडाउनका सामना गरिरहेको भएता पनि भैसी पालेर माशिक पचासौ हजार आम्दानी गरिरहेका छन् ,व्यास नगरपालिका वडा नं १४ का निर्वाचित वडा सदस्य मोहन आले । स्थानिय तह वडा सदस्य पदमा विजयी भएपछि नै कृषि पेशा अंगाल्दै आएको आलेले भैसीको दुध वेचेर नै माशिक पचास हजार कमाउने वताउनुभयो । व्यास…

    Read More
  • अर्थ वाणिज्य

    हंस बहुउद्धेश्य सहकारी संस्थाद्धारा उत्पादित अर्गानिक गाँजर बजारमा

     बैशाख १३, चितवन/ हंस बहुउद्धेश्य सहकारी संस्थाले सञ्चालन गरेको अर्गानिक कृषि र्फमका गाँजरहरु बजारमा बिक्री भईरहेको छ । सस्थाले भरतपुर १५ स्थित श्रीपुरमा साढे दुई बिगाहा जग्गा भाडामा लिई अर्गानिक फार्म सञ्चालन गरी सोही फर्मबाट ताजा गाजर उत्पादन गरिरहेको हो । सस्था द्धारा सञ्चालित सो फर्ममा गाँजर, मुला, चुकुन्दर, आलु र चामल लगाएतका तरकारी तथा…

    Read More
  • अर्थ वाणिज्य

    सरकारले १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउने

    काठमाडौं/कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको…

    Read More
  • अर्थ वाणिज्य

    सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एडीबीसँग गुहार

    काठमाडौं/आन्तरिक स्रोतले धान्न नसकेपछि सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एसियाली विकास बैंक ९एडीबी०सँग ऋण सहायता मागेको छ। राहतका लागि डेढ खर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयको अनुमान छ। यसमध्ये २५ करोड अमेरिकी डलर(मंगलबारको विनिमय दरअनुसार ३० अर्ब ६४ करोड रुपैयाँ) एडीबीसँग मागेको हो। अर्थ मन्त्रालयका अनुसार विश्वव्यापी कोरोना संक्रमणको प्रभाव न्यूनीकरण गर्न सरकारलाई…

    Read More
  • अर्थ वाणिज्य

    कुखुरा व्यवसायमा दैनिक एक करोड भन्दा बढी घाटा

    मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् । लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ । जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाई छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा…

    Read More

sahid diwas