| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    ११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व

    काठमाडौं/बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुर महानगरपालिकाको छैठौँ नगरसभा सम्पन्न: ४ अर्ब १५ करोड बराबरको बजेट पारित

    चितवन/भरतपुर महानगरपालिकाको बुधवार सुरू भएको छैठौ नगरसभा आज सम्पन्न भएको छ । महानगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार सम्पन्न भएको हो । शुक्रबार सम्पन्न छैटौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७ र ०७८ का लागि…

    Read More
  • अर्थ वाणिज्य

    बेसारमै पनि हामी परनिर्भर

    काठमाडौं/नेपलीहरुले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपैयाँ भने ठूलै छ। बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ। भन्सार विभागको तथ्यांकअनुसार चालू…

    Read More
  • अपराध/दुर्घटना

    आइटीदेखि औषधिससम्म ओम्नीको रजगज

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँगको मिलेमतोमा मेडिकल सामग्री खरिद गर्दा अनियमितताको आरोप लागेसँगै यो समूहले विगतमा गरेको गतिविधिको समेत चर्चा चल्न थालेको छ। संसद्को सार्वजनिक लेखा समितिले पनि मेडिकल सामग्री खरिदमा ओम्नीसँग भएको सम्झौतामाथि प्रश्न उठाएको छ। ओम्नीले गुणस्तरहीन सामग्री आपूर्ति गरेको लेखा समितिले निष्कर्ष निकालेसँगै सिंहदरबारभित्र ओम्नीले सेटिङ मिलाएर आइटी र औषधिमा ब्रह्मलुट गरेको चर्चा…

    Read More
  • अपराध/दुर्घटना

    ओम्नीसँग एन–९५ मास्क किन्दा तीन करोड घोटाला

    स्वास्थ्य सेवा विभागले एन–९५ मास्क दुई सय ६५ मा किन्न खोजेको ठेक्का रद्द गर्दै महामारीको बहानामा प्रतिथान मास्कको चार सय ६२ रुपैयाँ लागत अनुमान राखेर मिलेमतोमा ओम्नीसँग आठ सय २९ रुपैयाँमा किन्ने सम्झौता भएको लेखा समितिको निष्कर्ष। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग तीन करोड मूल्य बढी तिरेर एन–९५ रेस्पिरेटर मास्क खरिद गरेको तथ्य फेला…

    Read More
  • अर्थ वाणिज्य

    लकडाउनले यातायात ब्यबसायीको ” लक डाउन” बनायो।

      आज ९० दिन (३ महिना)बित्यो ग्यारेजमा गाडी थन्काएको,१४ दिन अझै थन्किने तय भैसकेको छ भने १५औ दिन पछि पनि के हुने भबिस्यकै गर्भमा छ। जग्गा जमिन बैंकमा धितो राखेर ३० लाख रुपैया कर्जा लिइ १५ लाख रुपैया नगद लगानी गरी ४५ लाख रुपैयामा बस खरीद गरेर ब्यबसायी बनेका रामसिंहले मासिक रुपमा किस्ता तिरिरहेका थिए…

    Read More
  • अर्थ वाणिज्य

    घर भाडा आधा छुटको गृहकार्य

    काठमाडौं /कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् । कोरोनाका कारण पर्यटन…

    Read More
  • अर्थ वाणिज्य

    सस्तियो बिजुली

    काठमाडौं/निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो, उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्र्धन गर्ने लक्ष्यसहित विद्युत् महसुल समायोजन गरिएको छ । विद्युत् नियमन आयोगले विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउने तथा ट्रङ्क तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क खारेज, चार्जिङ स्टेसनका लागि नयाँ महसुललगायतका व्यवस्थासहित नयाँ दर सार्वजनिक गरेको हो । असार…

    Read More
  • अर्थ वाणिज्य

    रेमिट्यान्स छ प्रतिशतले घट्यो

    आर्थिक वर्ष २०७६/७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७,४ प्रतिशतले घटेको छ । अघिल्लो…

    Read More
  • अर्थ वाणिज्य

    राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार

    काठमाडौं/दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो । राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका…

    Read More

sahid diwas