रुसको तेलमाथि प्रतिबन्ध लागे विश्वमा के असर पर्छ ?
एजेन्सी/रुसको युक्रेनमाथिको हमलापछि पश्चिमा देशले अत्यन्त कडा प्रतिबन्ध लगाएका छन् । तर यसमा रुसको सबैभन्दा महत्वपूर्ण उद्योग ग्यास र तेल पूर्ण रुपमा समावेश छैन । युक्रेनमा हमलापछि रुसको अर्थव्यवस्था, बैंकिङ प्रणाली र उसको मुद्रामा व्यापक दबाव परेको छ । विश्लेषकका अनुमान अनुसार रुसको तेल निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनाले कच्चा तेलको मूल्य ३०० डलर प्रति…
Read More