| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    अण्डाको माग बढ्यो, मूल्य बढाइयो

    चितवन/भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा…

    Read More
  • अन्तरराष्ट्यि

    एक हजार मेगावाट नाघ्यो विद्युत् निर्यात !

    काठमाडौं /नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ। नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् दिने स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो। नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त…

    Read More
  • अर्थ वाणिज्य

    खर्चभन्दा राजश्व दोब्बर, साउनमा खर्च ४० अर्ब, राजस्व ९६ अर्ब

    काठमाडौँ/चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा राजस्व ९६ अर्ब ९५ करोड ७१ लाख बराबर उठेको हो। चालु आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी…

    Read More
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ/नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ भने अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी…

    Read More
  • अर्थ वाणिज्य

    पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो, अब कति पर्छ ?

    काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबार बिहानैदेखि लागू हुनेछ । भारतीय…

    Read More
  • अर्थ वाणिज्य

    गत आर्थिक वर्ष २०८०/८१ मा भरतपुर महानगरको पुँजीगत खर्च ५६ प्रतिशत मात्र !

    चितवन/भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा कुल पुँजीगत बजेटको ५६ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिइन् । उनले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि…

    Read More
  • अर्थ वाणिज्य

    कुलमानको तीन वर्षे उपलब्धि: प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड

    काठमाडौं/नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रवार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा…

    Read More
  • अर्थ वाणिज्य

    स्किल सेवा अब इटहरीमा, नयाँ घर बनाउदा किचेन फ्री

    इटहरी/सुप्रसीद्ध घर निर्माण ब्राण्ड कम्पनी स्किल सेवाले आफ्नो नयाँ शाखा औपचारिक रुपमा इटहरीमा बिस्तार गरेको छ। पूर्वका शहरहरु इटहरी, धरान इनरुवा, बिराटनगर, दमक, बिर्तामोड लगायतका शहरहरु लाइ लक्षित गरि सेवा बिस्तार गर्न लागेको इटहरी शाखा प्रमुख ई बिजय कार्कीले जानकारी दिनुभयो। बिगत सात बर्सदेखि काठमान्डू, पोखरा चितवन बुटवलमा संचलान भैसकेको स्किल सेवा प्रा लि नयाँ…

    Read More
  • ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित !

    काठमाडौं/बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन्। हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो। तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब ५ करोड ११ लाख ७७ हजार हाराहारीमा निक्षेप…

    Read More
  • नारायणगढ बजारका हजार बढी सटर खाली:राज्य र घरबेटीको कारण आम ब्यबसायी सडकमा आउने अवस्थामा ।

    चितवन/मुलुककै केन्द्रबिन्दु चितवनको घना एवं व्यस्त बजार नारायणगढमा ब्यबसाय गर्ने ब्यबसायीहरु दिनप्रतिदिन बिस्थापित हुँदै जान थालेका छन् । राज्य र घरबेटीको कारण यस बजार क्षेत्रमा रहेका पसलहरु बन्द हुँदैं जाने र सटरहरु धमाधम खाली हुँदै जान थालेका हुन् । ब्यबसायीहरुले लगानीको नाफा त् कता हो कता भाडा बुझाउने बराबरको समेत ब्यापार हुन छाडेपछी उनीहरु सटर…

    Read More

sahid diwas