आजबाट चितवन महोत्सव सुरु हुँदै
चितवन/उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ ।नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । आज पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ…
Read More