दाल, गेडागुडीको अग्रिम कर घट्यो : घटेन उपभोक्ता मूल्य
भरतपुर /सरकारले दाल तथा गेडागुडीमा लगाएको अग्रिम कर घटाए पनि उपभोक्ता मूल्य घटेको छैन । दाल तथा गेडागुडीको अग्रिम घर घटेपछि सरकारले उद्योगी व्यवसायीलाई दाल, गेडागुडीको मूल्य घटाउन दबाब दिएको छ, तर होलसेल तथा खुद्रा व्यवसायीहरुले मूल्य घटाएका छैनन् । किराना व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष रवीन्द्र श्रेष्ठले उद्योगबाट दाल तथा गेडागुडीको मूल्य घटेर आउनुपर्ने बताए…
Read More