Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | अर्थ वाणिज्य | 
  • अर्थ/बाणिज्य

    पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

    ताप्लेजुङ/सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए…

    Read More
  • अर्थ/बाणिज्य

    ‘पर्यटक बसपार्क’ निर्माण गर्न माग

    काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो । “नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल…

    Read More
  • अन्तरराष्ट्यि

    तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

    काठमाडौं/ चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ ।सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । यस्तै, ३८ जनाभन्दा धेरै घाइते छन् ।नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा,१५ हजारसम्म जरिवाना हुने

    चितवन/जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती…

    Read More
  • अर्थ/बाणिज्य

    सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य

    पर्वत/यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो…

    Read More
  • अर्थ/बाणिज्य

    सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन !

    माडी, चितवन : माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ ।Lions International अन्तरगत District 325 R, Nepal को Cluster 5, Region 11 Zone 29 मा क्लब आई.डी. #179838 रहेको ‘लायन्स क्लब अफ माडी इको’ दर्ता भइ औपचारिक सुरुवात भएको हो ।…

    Read More
  • चितवन हात्ती महोत्सवको तयारी पुरा: भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

    रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा…

    Read More
  • अर्थ वाणिज्य

    फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

    फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् । पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।  राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल…

    Read More
  • अर्थ वाणिज्य

    धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

    काठमाडौं/पुनःनिर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा विविध कार्यक्रम गरी ‘तमु ल्होसार’पर्व मनाइने

    चितवन/चितवनमा तमु ल्होसार पर्व विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । तमु प्ये ल्हु संघ चितवनले पुस १३, १४ र १५ गते विविध कार्यक्रम आयोजना गरी ल्होसार पर्व मनाउन लागेको हो । ल्होसारको पूर्वसन्ध्यामा पुस १३ गते भरतपुरको नौरंगेमा शुभकामना आदानप्रदान सहित गुरुङ समुदायको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आज(मंगलबार) भरतपुरमा पत्रकार…

    Read More

sahid diwas