| प्रवास | अन्तरराष्ट्यि | अर्थ वाणिज्य | 
  • अर्थ/बाणिज्य

    भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु

    चितवन/भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिइएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रुट परमिट सवारी धनी श्रेष्ठलाई दिनुभयो । रुट परमिट…

    Read More
  • अर्थ/बाणिज्य

    बैंक ब्याजदर बृद्धिका विरुद्ध उद्योगी व्यवसायी सडकमा

    भरतपुर। चितवनका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । आज ९सोमबार० नारायणगढस्थित लायन्सचोकमा चर्को व्यादरको मारमा परेको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उनीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ भन्दै नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो…

    Read More
  • अर्थ वाणिज्य

    देश पुनः आर्थिक संकटतर्फ लाग्यो

    काठमाण्डौ/चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ । यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक…

    Read More