| 
  • दशौँ राष्ट्रपति रनिङ शिल्ड स् क्षेत्रीय खेलमा २२ विद्यालय सहभागी

    चितवन, ०२ वैशाख । दशौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा क्षेत्रीय खेल सुरु भएको छ । चितवन क्षेत्र नम्बर ३ ९क०का प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले आइतबार उद्घाटन गरेका उक्त खेलमा जिल्लाका २२ वटा विद्यालयको सहभागिता रहेको छ । भरतपुर १९ मा पर्ने शारदानगर माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा…

    Read More
  • चितवनको रत्ननगरमा प्रथम मेयर कप फुटबल खेल जारी

    रत्ननगर, चितवन, ९ चैत्र । रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आयोजित प्रथम मेयर कप फुटबल नकआउट प्रतियोगिता २०७४ मा आज बिहिबार भएको खेलमा रत्ननगर वडा नंं. १० विजयी भएको छ । पहिलो चरणको खेल अन्तर्गत वडा नंं. १० र १५ को प्रतियोगितामा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटको आधारमा ३–० को…

    Read More
  • त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान

    चितवन, १० फागुन । हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ । अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ ¥यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको एक टोली भारत प्रस्थान गरेको हो । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका…

    Read More
  • युवा क्रिकेटर लामिछाने सम्मानित ।

      रत्ननगर । युवा क्रिकेटर सन्दिप लामिछानेलाई रत्ननगर नगरपालिकाले मंगलबार सम्मान गरेको छ । चितवनको रत्ननगर निवासी लामिछानेलाईनगरपालिकाका मेयर नारायण वन र प्रमुख अतिथी प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले दौसल्लाले ओढाई कदर पत्रले सम्मान गरेको हो । छोटो समयमा क्रिकेटमा ठुलो सफलता हात पारेर रत्ननगरको मात्रै नभई नेपालकै नाम अन्तर्राष्ट्रियमा चिनाउन भुमीका निर्वाह गरेको भन्दै…

    Read More
  • अल मार्सल आर्ट एकेडेमीको खेलाडीलाई सम्मान

    चितवन, ६ फागुन चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगिता तथा अन्य राष्ट्रिय प्रतियोगितामा विजेता बनेका चितवनका खेलाडीहरुलाई अल मार्सल आर्ट एकेडेमीले सम्मान गरेको छ । भरतपुरको क्षेत्रपुरमा रहेको एकेडेमीले मुवाँथाई तर्फ ७५ किलो तौल समूहमा विजेता बनेका दिवसलाल भूमि सहित १० जना खेलाडीलाई शनिबार सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै, समाचार…

    Read More
  • माडीलाई हराउँदै रामपुर सेमिफाइनलमा

    चितवन । माघ २४ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा रामपुर फुटबल क्लब रामपुर विजयी भएको छ । उसले विदेशी खेलाडी सहित मैदानमा उत्रिएकोे बसन्तपुर युनाईटेड क्लब माडीलाई पेनाल्टी शुट आउटमा ३–२ गोल अन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि…

    Read More
  • पुलिस विजयी

    चितवन । माघ २२ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा जुनियर पुलिस अफिसर्स कलेज भरतपुर ३–० को गोल अन्तरले नारायणी फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको ९औं मिनेटमा पुलिसका जर्सी नं १३ का हरि कठायतले गोल गरेसँगै खेलमा अग्रता लिएको पुलिसले कप्तान जर्सी नं…

    Read More
  • भरतपुर फुटवल क्लब विजयी

    चितवन । माघ २१ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दे भरतपुर बिजयी भएको हो । यो टिम क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित समय सम्म दुवै तर्फवाट गोल…

    Read More
  • राखेपका सदस्य सचिव विष्टद्वारा तेकवान्दो उद्घाटन

    चितवन, १९ माघ भरतपुरको कबर्डहलमा जुनियर तर्फको ११औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेकवान्दो संघ जिल्ला शाखा चितवनले आयोजना गरेको तेकवान्दो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज विष्टले गरेका हुन् । तेकवान्दोको उद्घाटन गर्दै विष्टले नेपालमा कुनै पनि खेल खेलेर नै जीवन निर्वाह गर्नसक्ने अवस्थाको सिर्जना गर्ने बताए । आफ्नै…

    Read More
  • एनएफसी विजयी

    चितवन । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबारको खेलमा नारायणगढ फुटबल क्लवले ४–१ को गोल अन्तरले रामनगर फुटवल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको २२ मिनेटमा नारायणगढका कुशल श्रेष्ठ गोल गरेका थिए । खेलको ४० औं मिनेटमा नारयणगढका राजेश परियारले टीमका लागी दोस्रो गोल थपेका थिए ।…

    Read More