नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
काठमाडौं/नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । हिजो भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्सलाई हराउँदै जनकपुर अपराजित रहँदै पहिलो संस्करणको एनकेएल च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्स ४५–४१ ले पराजित भयो । यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग…
Read More