Breaking News
 | Posts created by Surya Baral
  • बेलायतको लन्डनमा २७ तले भवनमा आगलागी

    काठमाडौं, ३१ जेठ । बेलायतको लन्डनको एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा भएको छ । पश्चिम लन्डनमा अवस्थित अवस्थित उक्त भवनमा भएको आगलागीबाट ३० जना घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बुधबार बिहान २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा…

    Read More
  • शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन

    चितवन, जेठ ३१– चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवंम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद…

    Read More
  • अपराधी नसमातेको भन्दै थाकसको आपत्ति

    चितवन । चितवन भरतपुर महानगरपालिकाको वडा नं। २५ शुक्रनगरस्थित चितहीमा भएको डरलाग्दो लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म गिरफ्तार गर्न सकेको छैन । गत,जेठ ४ गते राती एघार बजेको समयमा अज्ञात समूहले गोली हानी स्थानीय गंगासागर महतोको हत्या गरेका थिए भने, उनको आमा सउनी महतो र बहिनीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुटेराले…

    Read More
  • घरबाहाल उपभोक्ता मञ्च माडिमा पाठक

    नेपाल घरबाहाल उपभोक्ता मञ्च माडि ईकाईको अध्यक्षमा सुर्य पाठक निर्बिरोध चयन भएका छन् । माडि ईकाईको तदर्थ समितिका अध्यक्ष सुर्य पाठकलाई सोमबार आयोजित भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध चयन गरेको हो । यसैगरि समितिको उपाध्यक्षमा युबराज सुबेदि ,सचिबमा अपेक्षा चौधरी ,सह–सचिबमा नारायण सुबेदि ,कोषअध्यक्षमा उमा सापकोटा , सदस्यहरुमा दिपेन्द्र न्यौपाने र याम प्रसाद  रहेका छन…

    Read More
  • काठमाण्डौंबाट फरार चोर चितवनमा पक्राउ

    चितवन, जेठ ३० काठमाडौँबाट नगद तथा जिन्सी चोरी गरी फरार दुईजना चोरलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका चितवन प्रहरीले जनाएको छ । चोरी गरेर काठमाडाँैबाट बस चढी पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट मगंलबार बिहान पक्राउ गरेको…

    Read More
  • भरतपुर प्रकरणको सुनुवाई असार ६ मा

    जेठ ३१, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाई निर्वाचन आयोगको निर्णय आगामी असार ६ गतेसम्म जारी रहने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मङ्गलवार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज…

    Read More
  • अवैध नेटवर्किङ सञ्चालन गर्नेहरु पक्राउ

    काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो । ब्युरोले मगंलबार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरेको बताएको छ, पक्राउ पर्नेमा…

    Read More
  • देउवाको सदाचार नीति र प्रचण्डको लोकतन्त्र

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद बहाल गर्दा पहिलो निर्णय ‘अन्तर–प्रदेश सचिवालय बनाउने र सदाचार नीति बनाउने’ दुईवटा निर्णय गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीलाई नैतिक र सदाचारी बनाउनका लागि यो निर्णय गरिएको भनिन्छ । यसको अर्थ यो भयो कि अहिले जनप्रतिनिधि र कर्मचारीहरु नैतिक र सदाचारी छैनन् । त्यसकारण उनीहरुलाई नैतिक र सदाचारी बनाउन यस्तो…

    Read More
  • चितवन प्रहरीद्धारा तस्करहरुलाई ग्रिनसिग्नल

    चितनवन जिल्लाका प्रहरीले तस्करहरुलाई ग्रिनसिग्नल दिन थालेपछि पछिल्लो समय तस्कर हरुको मनोबल बढ्दै जान थालेको छ । गत सात महिना अघि मात्र सरुवा भई चितवन आएका एसपी (प्रहरी उपरिक्षक) दिपक थापाले सुरुका दिनमा निकै फुर्तिफार्ती र ताम झामका साथ तस्करहरुलाई कानुनी कारवाही गर्ने बताएपनि थापाद्धारा नै नामुद र फरार घोषित तस्करहरुलाई जिल्लाका प्रहरीले ग्रिनसिग्नल दिएको…

    Read More
  • जब भोकाएको बाख्राले क्वाप्पै खाइदियो एक लाख…

    आफ्नो बाख्रालाई घाँस नखुवाई भोकै राख्नु एकजना मानिसलाई निकै महंगो परेको छ । भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो । स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि…

    Read More