Breaking News
 | Posts created by Surya Baral
  • सम्पादकीय: क्रियाशिलतालाई सदस्यता दिन किन आनाकानी ?

    नेपाल पत्रकार महासंघलाई पेशामा क्रियाशिल आम पत्रकारहरुको साझा संस्था बनाउनुपर्छ भन्ने बहस धेरै अगाडि देखी चल्दै आएको भएपनि त्यो अहिले सम्म साकार हुन सकेको छैन । महासंघमा आफ्नो पकड कसरी कायम राख्ने भन्ने मानसिकताले गर्दा गैर पत्रकारलाई पत्रकार बनाई सदस्यता प्रदान गर्ने प्रवृति हावी बन्दै गएको छ । एकातिर राज्यको चौथो अंङ्गको रुपमा स्थापित मिडिया…

    Read More
  • हंस सहकारीद्वारा स्टेशनरी वितरण

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था नारायणगढले चितवन जिल्ला नारायणी नगरपालिका १ स्थित रा. प्रा. वि. अन्द्रौलीका विपन्न तथा जेहन्दार बालबालिकालाई  विभिन्न चरणमा स्टेशनरी वितरण कार्य सम्पन्न गरेको छ सोही क्रममा फाल्गुण १० गते मगंलबार विपन्न तथा जेहन्दार बालबालिकाहरुको सहयोगार्थ स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटाको…

    Read More
  • राजमार्गमा पर्ने रुखहरु नकाट्दा सडक दुर्घटना बढ्दै ।

    चितवन । भरतपुर उपमहानगरपालिका भित्र राजमार्गमा पर्ने अधिकांश रुखहरु नकाट्दा सडक विकासमा अवरोध भएको छ नै, दुर्घटनाको समेत उत्तिकै जोखिम बढेको छ । सडक विस्तार गरेको वर्षौ बितिसक्दा समेत उक्त रुखहरु हाल सम्म पनि काटिएको छैनन् । भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेका ठुला ठुला रुखहरु काट्न भरतपुर उपमहानगर पालिका मौन छन् । पढाइको सिलसिलामा ज्यामीरे…

    Read More
  • अब चालकको मात्र होइन, बटुवाको पनि मापसे चेकिङ हुने

    एजेन्सी÷गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा‘ गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्ने बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ…

    Read More
  • बिना कार्वाही जुवाडे छाडेपछि टाँडीका डिएसपी बिवादमा तानिए

    चितवन । टाँडी प्रहरीले ६ जना जुवाडेलाई गत् बुधबार पक्राउ गरे पनि अन्ततः कुनै कारबाही नै नगरी छाडेको थियो । पूर्वी चितवनको रत्ननगर १४ माधव पुरबाट प्रहरीले बुधबार ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ गरेका उनीहरुलाई एकरात हिरासतमा राखेर छाडिएको थियो । यता, जुवाडेलाई…

    Read More
  • मोहना उच्च माबिको शौचालय प्रयोगबिहीन ।

    रत्ननगर । रत्ननगर ६ मोहनामा रहेको एकमात्र सरकारी विधालय मोहना उच्च माविको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । पानी र सरसफाईको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा पुगेको हो । विधालयमा बिधार्थी र शिक्षाको लागि छुट्टाछुट्टै गरि जम्मा दुई ओटा शौचालय छ । शौचालयमा ‘धारा र ट्याङकी त छ तर पानी छैन’,…

    Read More
  • क्रान्तिकारी पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा

    चितवन÷श्रमजिवी तथा क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको छ । नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गरेको अपारदर्शिता र पक्षपातपूर्ण व्यवहारको विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको हो । क्रान्तिकारीले गत माघ २० गते  एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको घोषणा गरेको हो । जिल्ला शााखामा समेत महासंघ…

    Read More
  • सुन पसल चोरीको घटना अझै रहस्यमै

    चितवन÷चितवनको मुटु नारायणगढको व्यस्त बजार मिलनरोड स्थित आधुनिक सुनचाँदी पसलमा भएको करोडांै चोरीको घटना अहिले सम्म रहस्यमै रहेको छ । घटना भएको हप्ता दिन बितीसक्नलाग्दा समेत घटनामा सम्लग्न चोरहरुबारे केही पत्ता नलाग्दा सो घटना अझै रहस्यमय बन्दै गएको छ । नारायणगढको सबैभन्दा व्यस्त बजारको रुपमा रहेको यस क्षेत्रमा दर्जनौं  सुन लगाएतका अन्य सयौं पसलहरु रहेका…

    Read More
  • एनअारएनको हेडक्वाटर काठमाडाैँमा बन्दै

    काठमाडौँ । गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । बालुवाटारमा भइरहेको निर्माण कार्यमा दैनिक ५० बढी मजदुर जुटिरहेका छन् । केही दिनमा पहिलो तलाको ढलान सम्पन्न हुनेछ । बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा ३ रोपनी क्षेत्रफलमा…

    Read More
  • काभ्रे समाज युएर्इ गठन

    युएई । काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशनबाट दिल लामा अध्यक्षमा चुनिएका छन् । दुबईस्थित जाविल पार्कमा शुक्रबार सम्पन्न अधिवेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा गोविन्द पन्त, महासचिवमा उत्तम विक, सचिवमा जनक सापकोटा र कोषाध्यक्ष रविन्द्र बहादुर तामाङलाई चुनेको हो । त्यस्तै सदस्यहरुमा निर्मला खड्का, नवराज ढकाल, रामचन्द्र खड्का,…

    Read More

sahid diwas