| Posts created by Surya Baral
  • मजदुर वर्गमा सही दृष्टिकोणको विकाश

    कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको वर्ग सचेत सँगठित अग्रदस्ता हो । यसको मतलब चेतना, दृष्टिकोण र नेतृत्वको हिसाबले कम्यूनिष्ट पार्टीकोे घोषित उदेश्य र लक्ष्य हासिल गर्ने प्रमुख जिम्मेवारी पनि केवल सर्वहारा मजदुर वर्गको हातमा रहने गर्दछु । सर्वहारा मजदुर वर्ग जस्को साथमा श्रम वाहेक उत्पादनका साधन श्रोत केही केही पनि हुदैनन् । अर्थात ऊ सदैव परजीवि…

    Read More
  • थानकोट कार्वाहीको डायरी

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पहलमा मालेवादको आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै नेपाली भूमिमा थप रक्षा विकास प्रयोग गर्दै विभिन्न आरोह अवरोह पार गर्दे महान जनयुद्धले छापामार, कार्वाही हुँदै रणनैतिक प्रत्याक्रमण दोस्रो योजनाको दोस्रो चरणको कारवाहीबाट देश व्यापी सफलता हाँसिल गरी विजय तर्फ उन्मुख हुँदै गएको थियो । जनमुक्तिसेनाको उच्च मनोवल बृद्धि हुँदै थियो ,…

    Read More
  • राज्य निरीह, मर्कामा रिक्सा मजदुर

    –    सरोज उपरकोटी राम बहादुर विश्वकर्माले विधुतीय रिक्सा किनेको ५ महिना भयो । उनले भरतपुर नगर क्षेत्रमा सो रिक्सा चलाउँछन् । रनपा–१६, पिठूवा घर भएका उनी विदेशमा बिरामी भई ४ महिना मै घर फर्किएर ऋण लिई रिक्सा चलाउन पुगे । ४ लाखको लगानी गरेर स्वदेशमा नै केहि गर्छु भनेका उनी अहिले विधुतीय रिक्साको नाममा दिनदिनै…

    Read More
  • निद्रामा देखिने अचम्मका समस्या

    निन्द्रा कम लाग्ने समस्या प्रसस्त पाइन्छ, खास गरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार विउझिने, विहान चाँडै विउझिने आदि समस्या रहन्छ । हाम्रो शरिरको स्वस्थ्यको लागि निद्रा अनि अत्याबश्यक हुन्छ । निस्चित समयमा भोक लाग्ने भने जस्तै हामीमा, निस्चित समयमा निद्रा लाग्छ साथै हामी निद्राबाट विउझिन्छछांै । निन्द्रा विभिन्न…

    Read More
  • चितवन स्वरोजगारमा पुनः शुक्रको अध्यक्षता

    पुस, भरतपुर । चितवन स्वरोजगार निर्माण संघको दोस्रो अधिवेशनले पुनः शुक्र बहादुर मिजारलाई आगामी तीन वर्षका लागि अध्यक्षको रुपमा चयन गरको छ । आज हाकिमचोकको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको तेस्रो बार्षिक साधरण सभा तथा दोस्रो अधिवेशनले मिजारलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । एघार सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुग्रिम महात्तो, सचिवमा निर्मलराज न्यौपाने र कोषध्यक्षमा…

    Read More
  • कान्तिपुर मजदुर संघमा भुषाल

    चितवन । कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघ क्षेत्रीय कार्यालय भरतपुरको दोश्रो अधिबेशनबाट सर्बसम्मत अध्यक्षमा पुन यमकान्त भुषाल चयन भएका छन् । विहिवार भएको अधिबेशनबाट ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस अनुसार सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा प्रेमप्रकाश अधिकारी, सह सचिवमा आशिष तिवारी छन् । अध्यक्ष भुषालका अनुसार सदस्यहरुमा बिरेन्द्र श्रेष्ठ, बसन्त भूमि, उद्धव खरेल,…

    Read More
  • गोप्य सूचना चुहाउदै प्रहरी, सुचकको सुरक्षा खतरा बढदैं

    प्रनिश थापा । चितवन ।  प्रहरी बर्दीवाल नागरिक हुन् भने,नागरिक बिना बर्दीवालका प्रहरी हुन् । के, तपाईं यसैलाई आत्मसात गर्दै समाजमा हुने गरेको हरेक घट्नाको बारे गोप्य सूचना एवं उजुरी नेपाल प्रहरी समक्ष गर्दै हुनुहुन्छ ? यदी गर्दै हुनुहुन्छ भने अब साबधान ! हुनुहोस् । किनकि, तपाईंले टिपाउने गरेको उजुरी एवं सूचनाको स्रोत गोप्य नभएको…

    Read More
  • पूण्यको चमत्कार

    ब्रह्माकुमार विजय राज सिग्देल एउटा गाँउमा एक अत्यन्त गरीव व्यापारी बस्ने गर्दारहेछन्  । जो कुनै समयमा अति धनवान थिए । जतिबेला व्यापारी धनाढय अवस्थामा थिए, उनले धर्म,कर्म र दानपुण्यको प्रशस्त सुकर्म पनि गरेको रहेछन् । गउशाला बनाउने,गरीवहरुलाई कयौ पटक भरपेट खाना खुवाउने,अनाथालय पनि बनाउन भ्याएको रहेछ , लगाएत अनगिन्ति समाजसेवामा आफुलाई समर्पित गरेर पुण्य जम्मा…

    Read More
  • प्रहरीकै संरक्षणमा यौनजन्य गतिविधि मौलाएको खुलाशा !

    प्रनिश थापा चितवन । चितवनको पर्यटकीय नगरी  सौराहाको एक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रमपछी भण्डाफोर साप्ताहिक संग सौराहा मा हुने गरेको यौन व्यापार सम्बन्धी स्टोरी बनाउन हामी मंगलबार र बुधबार सौराहा र पर्सा पुग्यौं। हुन त सौराहा पनि यौन बजारकालागि अखडानै हो । तर, यहाँका यौनकर्मीहरु अलि भीआईपी र पैसावालहरुका लागि हुने गरेका छन् ।…

    Read More
  • डाक्टरहरु नै निजीमा विरामी लैजान सक्रिय

    सुर्य बराल चितवन ।  जिल्ला प्रहरीले क्यान्सर अस्पताल र आसपासका क्षेत्रबाट क्यान्सरका बिरामी निजी अस्पतालमा लैजान सक्रिय रहेको आरोपमा केही साना बिचौलीयाहरुलाई पक्राउ गरी कारबाही गरिरहेको छ । क्यान्सरका बिरामी चौविसकोठी स्थित अस्पताल रोडमा सञ्चालित निजी अस्पतालहरुमा लैजान ‘दलाली’ गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राऊ गरी प्रशासनले कारबाही गरेको हो । पक्राऊ परेकाहरुले त्यस्तो कार्य आफूहरुले…

    Read More

sahid diwas