| Posts created by Surya Baral
  • सरसफाई अभियानमा जुटदैं महानगरपालिका

    चितवन, पुस ४ भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सरसफाई अभियानको थालनी गरेको छ । महानगरको गोन्द्राङमा गत् सोमबार सरसफाई उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई फोहोरमुक्त सुन्दर शहरमा परिवर्तन गरिने प्रतिवद्धता जनाइन् । महानगर प्रमुख दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन गरिने भन्दै फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न…

    Read More
  • क्रान्तिकारी नैतिकताबारे

    आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नको लागि जंगली जनावर, मौसम आदि प्रकृतिको विरुद्ध संघर्ष गर्नु परेको छ । यस संघर्षमा सफल हुनका लागि ब्यक्तिले ठुलो संख्यामा जनताको शक्तिमाथि, समुहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन ।बाँच्नको लागि मानिसले खाना र लुगा पाउन उत्पादन गर्नु पर्छ । उत्पादनको…

    Read More
  • आनन्दमा रहौं ।

    हरेक दिन, वा कम्तिमा पनि हप्तामा एक,दुई पटक,केही मिनेट समय निकालौं र स्वयम् लाई आनन्दित भएको देख्नुमा ध्यान केन्द्रित गरौं । स्वयम्लाई आनन्दमा महसुस गरौं । कल्पना गरौ मेरो जीवनको आउने पलहरु आनन्द नै आनन्दमय हुनेछ र अनियसमा डुविरहेको छु । यसो गर्नाले सृष्टिले अनेकौ मनुष्यहरुलाई,परिस्थितिहरुलाई,र घटनालाई प्रेरित गर्नेछ ताकि यो आनन्दमलाई स्वतःप्राप्त होस् ।…

    Read More
  • पर्यटकीय नगरी सौराहामा आचारसंहिता लागु

    चितवन । क्षेत्रीय होटल संघ चितवनले चितवनको पर्यटकीय नगरी सौराहामा होटल,रेष्टुरेन्ट तथा पर्यटन व्यवसायसँग आवद्ध आचारसंहिता लागु गरेको छ । शनिबारदेखि लागू गरिएको आचारसंहितामा सौराहा प्रवेश गर्ने पर्यटकले समेत पालना गर्नुपर्नेछ । आचारसंहितामा जाडोको समयमा रेष्टुरेन्ट र पसल राती ११ बजे सम्म मात्रै खोल्नुपर्ने र गर्मीयाममा १२ बजेपछि खोल्न नपाइने , होटल तथा रिर्सोटमा आउने…

    Read More
  • एल.आई.सी नै अब्बल विमा कम्पनि

    चितवनको नारायणगढमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लि ले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच एल.आई.सी.ले उत्कृष्ट अभिकर्ता र एजेन्सी म्यानेजर लाई सम्मान कार्यक्रम गरेको हो । कम्पनी सि इ ओ अभिजित घोष, मार्के्टिङ हेड स्मृतिराज कंडेल र शाखा प्रमुख प्रकाश भक्त उपाध्याय सम्मिलित कार्यक्रममा शाखा प्रथम सुधा पौडेल ,दोस्रो ॐ प्रकाश…

    Read More
  • कर्णालीमा हिमपात

    जुम्ला । आज मंगलबार बिहान ११ बजेदेखि कर्णालीमा हिमपात भएको छ । जुम्ला, मुगु, हुम्ला र डोल्पामा हिमपात भएको हो । हिमपातले यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । बेसीमा सामान्य हिमपात भएपनि लेकमा बढी हिमपात भएको छ । आज रहेको र यो अझै बढ्न सक्ने मौसम फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिमपातले ज्येष्ठ…

    Read More
  • देशैभर बाम गठबन्धनका अधिकांश उमेदवार विजयी

    चितवन÷देशैभर बामगठबन्धनका अधिकांस उमेदवारहरु विजयी भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ऐतिहासिक सफलता हात पारेसँगैं वाम गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ दुईतिहाई स्थानमा जित हासिल गरेको छ । जारी मतगणनाको १६२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाईमा पुगेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये स्याङ्जाको मतगणना गएराति…

    Read More
  • चितवन जिल्ला अब लालकिल्ला

    चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुले ऐतिहासिक सफलता पाएसगैं  चितवन जिल्ला अब लालकिल्लामा परिणत भएको छ ।  प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ । चितवन निर्वाचन क्षेत्र नं. १ बाट वाम गठबनधनका उमेद्वार,  एमालेका स्थायी कमिटी सदस्य एवम पूर्व अर्थमन्त्री…

    Read More
  • ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार बिक्रम पाण्डेले दिए बधाई

    चितवन, मंसिर २५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री बिक्रम पाण्डेले बधाई दिएका छन् । पाण्डे प्रचण्डका प्रतिस्पर्धी हुन् । प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन् । प्रचण्डका प्रेस…

    Read More
  • चितवन अब लाल किल्ला

    २५ मंसिर, चितवन । प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ । क्षेत्र नं। ३ स् वाम गठबनधनका उमेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित हात पारेका छन । लोकतान्त्रिक गठबन्धनका उमेद्वार तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे…

    Read More