अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?
गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…
Read More