| Posts created by Surya Baral
  • चितवन मेडिकल कलेजको खुलेआम लुट

         चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिना नै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यनका लागि नयाँ भर्नामा सरकारले तोकेको…

    Read More
  • बसको ठक्करबाट एकजनाको मृत्यु

    चितवनको रत्ननगरस्थित टाँडीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा आइतबार बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बसको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको…

    Read More
  • मौका परीक्षाको बोझ घटाउने नाममा डेढ लाख विद्यार्थीमाथि अन्याय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् । यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा…

    Read More
  • विकासको मुद्धामा एक भएर अघि बढौंः अध्यक्ष प्रधान

    चितवन, उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले चितवनको विकासको मुद्धामा चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्हरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समग्र जिल्ला र देशको विकासका योजनालाई अघि…

    Read More
  • जिल्ला बसोबास व्यवस्थापन समितिको अध्यक्षमा चौधरी

    चितवन – जिल्ला बसोबास व्यवस्थापन समितिको चितवनको अध्यक्षमा जोखा प्रसाद चौधरी नियुक्त हुनुभएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चौधरी अध्यक्षमा नियुक्त हुनुभएको हो । व्यवस्थित बसोबास आयोग अन्तरगतको यस समितिले जिल्लाका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको काम गर्नेछ । यसअघि यस समिति जिल्ला सुकुम्बासी आयोगको रुपमा रहेको थियो । भुमी सुधार तथा व्यवस्था…

    Read More
  • त्रिशुलीमा स्काभेटरद्वारा अबैध उत्खनन

    भण्डाफोरबाट चितवन÷चितवनको एकमात्र इच्छाकामना गाउँपालिकामा अबैध रुपमा ढुड्डा, गिटी, बालुवाको तस्करी ब्यापक मात्रामा भईरहेको पाईएको छ । गाउँपालिका भएर बग्ने त्रिशुली नदि र त्यसका शाखा नदिबाट स्काभेटर प्रयोग गरी मिलेमतोमा अबैध उत्खनन भईरहेको खुल्नमा आएको छ । गाउँपालिकाले गत पौष १६ गते एक सुचना प्रकाशित गरी केही राजस्व लिई उत्खनन गर्न दिएको भए पनि त्यो…

    Read More
  • जुम्लाका जनप्रतिनिधिहरुले गरे भरतपुर महानगरको अवलोकन

    भरतपुर । जुम्ला जिल्ला गोठी चौर गाउपालिकाका जनप्रतिनिधिहरु ले संघिय अवलोकन भ्रमण अन्तरगत भरतपुर महानगुरपालिकाको अवलोकन भ्रमण गरेका छन् । उनीहरु अवलोकनकै क्रममा पश्चिमको सुर्खेत ,बर्दिया ,रुपन्देही हुदै चितवनको भरतपुर महानगरपालिका आईपुगेका हुन् । देश संघितामा प्रवेश गरे सगै स्थानिय सरकारले नै आम्दानीको स्रोत जुटाउनु पर्ने भएकाले परार्मश गर्न महानगरपालिका तथा नगरपालिकासगँ परामर्श गर्न टोली…

    Read More
  • निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचनको हत्या गर्ने मुख्य सुटर पक्राउ

    चितवन,९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर चितवनबाट पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको सँयुक्त टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई आज(मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो । गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमागौचनलाई गोली हानी हत्या भएको थियो । घटनाका प्रमुख…

    Read More
  • खोक्दा खोक्दै करङ नै बाहिर निस्कियो

    रुघाखोकी लागेको बेला खोक्दा खोक्दा छाति नै दुखेको अनुभव त धेरैले गरेकै छौँ होला । तर एकजना महिलालाई यति खतरनाक खोकी लागेको छ की त्यो सुन्दैमा डर लाग्छ । ६६ वर्षकी ती महिलाले खोक्दा खोक्दै जोडले उनको करङको हड्डी नै भाँचिएको छ । अमेरिकाको म्यासाच्यूसेट्स राज्यमा बस्ने ती महिलालाई कडा खोकी लागेको थियो र खोक्दाखोक्दै…

    Read More
  • अख्तियारमा गोपाल खड्काको वयान सुरु

    ९ माघ, काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि उनको वयान लिन लागेको हो । आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको…

    Read More