प्रचण्डको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ धन्दा
पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द) तीव्र प्रतिक्रियावादीकरणको दिशामा उन्मुख रहेको छ । विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले उ प्रतिक्रियावादी कित्तामा उभिदै गएको छ । रुप पक्षमा माओवादी आवरण भए पनि सारतः माकेलाई कांग्रेस, एमाले र राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने भएर गएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको…
Read More