| Posts created by Surya Baral
  • हिन्दु जागरण अभियान नेपाल चितवन शाखाको अध्यक्षमा काफ्ले निर्वाचित ।

    प्रनिश थापा , चितवन माघ १९ । हिन्दु जागरण अभियान नेपाल चितवन शाखाको अध्यक्षमा निरज शर्मा काफ्ले चयन भएका छन् । हिन्दु जागरण अभियान चितवन शाखाको बिहीबार कार्य समिति पुर्नगठन गरिएको हो । समितीको अध्यक्षमा काफ्ले सहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् । उपाध्यक्षमा सुर्य प्रसाद दवाडी , कृष्ण प्रसाद भट्टराई, मोहन गिरी…

    Read More
  • नेविसंघका विद्यार्थी संगठनको नेबिसंघ बचाऔँ अभियान ।

       चितवन माघ १९ । नेपाली कांग्रेस निकटको भ्रातृसंगठन नेपाल विद्यार्थी संघलाई सक्रिय बनाउन विद्यार्थी नेताहरु नेविसंघ बचाऔँ अभियान चलाउन थालेका छन् । नेविसंघका कलेज कमिटि निष्कृय बन्न पुगेको भन्दै संघलाई चलायमान बनाउन अभियान थालनी गर्न लागिएको विद्याथी नेताले बताएका हुन् । नेविसंघ बचाऔँ अभियान चितवनको बिहीबार बसेको बैठकले नेविसंघलाई सशक्त बनाउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण…

    Read More
  • किन गरे फिडेल क्यास्ट्रोका छोराले आत्महत्या ?

    फिडेल क्यास्ट्रोका सवैभन्दा जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । एएफपीको समाचार अनुसार क्यूवाको सरकारी समाचार एजेन्सीले भनेको छ कि फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको थियो । क्यूवाडिवेट वेबसाइटका अनुसार डियाजको केही महिनादेखि डाक्टरले उपचार गरिरहका थिए । तर, विहिवार उनले आत्महत्या गरेका छन् । उनको…

    Read More
  • फोहर मैला व्यवस्थापन गर्न सके आर्थिक उपार्जन र बाताबरणीय स्वच्छता ल्याउन सकिने

    कोरियाको फोहरमैला व्यवस्थापन ग्रुप (एसएलसी) सगँ भरतपुर महानगरपालिका सहकार्य गर्न इच्छुक देखिएको छ । एसएलसी गु्रपले बिहिबार भरतपुरमा एक कार्यक्रम गरी कोरियामा उसले प्रयोग गरेको प्रविधिले ल्याएको परिर्वतनको बारेमा सहजीकरण गरेको थियो । सो कार्यक्रममा बोल्दै एसएलसी गु्रपले सुरुवाती चरणमा काठमाण्डौ महानगरपलिका र भरतपुर महानगरमा कार्यक्रम संचालन गर्न लागेको डिपुटी जर्नल म्यानेजर हि डोङ नोनले…

    Read More
  •  भारतद्वारा वाम गठबन्धनलाई औपचारिक बधाइ

      १९ माघ, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन लाई बहुमत प्राप्त भएकोमा भारतले औपचारिकरुपमा बधाइ दिएको छ । साथै नयाँ संविधानको कार्यन्वयनको शिलसिलामा तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी व्यक्त गरेको हो । नेपालको संविधानलाई अपूर्ण भन्दै आएको भारत सरकारले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरेसँगै अब भारतले…

    Read More
  • यातायात व्यवसायीको महाधिवेशनमा ३० बुंदे कार्ययोजना पारित

    चितवन,माघ १९ चितवनको रत्ननगरमा सञ्चालित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पांचौ राष्ट्रिय महाधिवेशनको बन्दशत्र सकिएको छ । बन्दशत्रमा महासचिव पुण्यप्रसाद सिटौलाले प्रस्तुत गरेको प्रतिवद्धता सहितको ३० बुंदे कार्ययोजना सुझावसहित पारित भएको हो । बन्दशत्र पश्चात महाधिवेशनमा नयाँ कार्यसमितिका लागी निर्वाचन प्रकृया सुरु भएको छ । महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच…

    Read More
  • रत्ननगर नगरपालिकाको दोश्रो नगर सभा द्वारा ११ बुँदे विकासका योजना पारित

    चितवन । रत्ननगर नगरपालिकाको दोश्रो नगर सभाले ११ बुँदे विकासका योजना पारित गरेको छ । नगर सभाले विकास निर्माण संगै शिक्षा,स्वास्थ्य,सिंचाईलाई प्राथमिकता दिएर योजना पारित गरेको हो । नगर सभाले रत्ननगरमा वसपार्क निर्माण गर्ने,सौराहाचोकमा आकासे पुल निर्माण गर्ने, मुख्य राजमार्गमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने लगायतका योजना पारित गरेको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।…

    Read More
  • आयोडिन महिना सुरु : आयोनुनको महत्व प्रचार गरिदै फेबुअरी महिना भरी​ बिभिन्न कार्यक्रम गरी आयोडिन महिनाका रुपमा मनाईने भएको छ । नेपालसहित १ सय २० राष्ट्रहरुले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि फेबु्रअरी १ बाट एक महिनासम्म आयोडिन मन्थ अर्थात आयोडिनयुक्त महिना शुरु भएको हो । नेपालले सन् १९८८ युनिभर्सल…

    Read More
  • ग्राण्डी अस्पतालको चितवनमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर ।

    चितवन । पुर्वी चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । शिविरमा उच्च रक्तचाप र मधुमेह लगायतका परीक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध रहेको छ महासंघमा आवद्ध रहेका तीन…

    Read More
  • एनएफसी विजयी

    चितवन । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबारको खेलमा नारायणगढ फुटबल क्लवले ४–१ को गोल अन्तरले रामनगर फुटवल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको २२ मिनेटमा नारायणगढका कुशल श्रेष्ठ गोल गरेका थिए । खेलको ४० औं मिनेटमा नारयणगढका राजेश परियारले टीमका लागी दोस्रो गोल थपेका थिए ।…

    Read More