सुन काण्डमा मलहोत्रा र कायस्थ पनि तानिदै
काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ । कायस्थमाथि…
Read More