३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या काण्डमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर
मोरङ,१९ बैशाख । ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या आरोपमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज बुधबार पक्राउ परेका २९ र फरार रहेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३४ जनाविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा…
Read More