| Posts created by Surya Baral
  • सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, जोखिममा पत्रकार

    काठमाडौं – विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा यस वर्षको नारा किपिङ्ग पावर इन…

    Read More
  • काठमाडौंमा आइपीएल सट्टेबाजी बुक्की खेलाउने दुई पक्राउ

    काठमाडौं । भारतमा जारी क्रिकेटको इन्डियन प्रिमियर लिग ९आइपीएल०मा सट्टेबाजी गराउँदै जुवा खेलाउने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक लाख ४० हजार ५ सय नगद र जुवाको बहिखातासहित भारतको पिपरा स्टेशन थाना घर भएका ४२ वर्षिय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेशन घर भएका २१ वर्षिय सञ्जिव कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो…

    Read More
  • ‘रअ’  का उच्च अधिकारीहरूको काठमाडौंमा जमघट

    काठमाडौं, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएका छन् । स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने…

    Read More
  • के गर्दैछन् गुप्तचर निकायका प्रमुख ?

    काठमाडौं, २० वैशाख । देशको एकमात्र गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान ९राअ० विभाग लथालिंग जस्तै अवस्थामा पुगेको छ । मुलुकमा पाँच वर्षको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार बनेपनि गुप्तचर निकायका प्रमुख दिलिप रेग्मी भने विना योजना पदमा बसिरहेका छन् । नयाँ सरकार गठन भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धमाधम बढुवा…

    Read More
  • भारतीय दूतावासको सीधा लगानीः देउवाले रोके, ओलीले अघि बढाए

      काठमाडौँ, २० बैशाख । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने निर्णय लिए पनि वर्तमान सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न सहमति दिएको आजको नागरिक दैनिकमा खबर छ । ‘साना अनुदान सम्झौता ९स्मल…

    Read More
  • अब लागुऔषध कारोबारको जालो तोड्ने योजनामा गृहमन्त्री

      काठमाडौं। गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध कारोबारको जरै सम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने ( ’लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।’ मन्त्री बादलले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र…

    Read More
  • चितवनमा दुई युवतीमाथि जबरजस्ती करणीको अभियोगमा,अधिवक्ता प्रकाश भट्टराई पक्राउ

    चितवन वैशाख १९( भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो । उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता…

    Read More
  • प्रेस स्वतन्त्रता दिवस : प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

    काठमाडौँ  । यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि आज सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा…

    Read More
  • ३३ किलो सुन र सनम हत्या काण्डमा प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ

      मोरंग । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डमा मोरङ प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । एसएसपी लोहनीको भुमिका रहस्यमय देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएर सरकारी वकिलको कार्यलय मार्फत म्याद थपिएको स्रोतले जानकारी दिएको छ । उनलाई बयानका लागि उपस्थित गराउन छानविन समितिले पत्राचार गरिगरेपछी मंगलबार मोरङ…

    Read More
  • नेकपा विप्लव समूहद्धारा वैशाख २२ गते नेपाल बन्दको घोषणा

    काठमाडौँ,बैशाख १९( विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको…

    Read More