| Posts created by Surya Baral
  • आफैलाई गोली हान्ने योजना आफैले बनाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

    काठमाण्डौ,२४ वैशाख । आफैलाई गोली हान्ने योजना आफैले बनाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको विशेष टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएकोप्हरीले जनाएको छ । गोली प्रहारमा…

    Read More
  • पाकिस्तानका गृहमन्त्रीमाथि गोली प्रहार गरी हत्या प्रयास

    इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।” प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको उहाँले बताउनुभयो । यसबारे थप जानकारी आउन बाँकी छ…

    Read More
  • भारतमा बलात्कारपछि किशोरीको जलाएर हत्या

    सोमबार, २४ बैशाख २०७५,  भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । घटनामा…

    Read More
  • शान्ती सुरक्षा र सुशासन कायम गर्न लागि पर्छु : प्रजिअ बस्नेत

    चितवन, २४ बैशाख । चितवनमा शान्ती सुरक्षा र सुशासन कायम गर्न सबैसँग हातेमालो गर्दै अघि बढने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । गोरखाबाट भर्खरै सरुवा भई चितवन आएका प्रजिअ बस्नेतले आईतबार संचारकर्मीहरु संग कुरा गर्दै यस्तो बताएका हुन् । ७७ जिल्ला मध्य कै ७८ औ जिल्लाको रुपमा रहेको चितवन सम्वेदनशिल जिल्लाको रुपमा रहेको…

    Read More
  • असिनापानी र बाढीले एकै परिवारका ४ सहित ५ को मृत्यु

    काठमाण्डौं २४ बैंशाख असिनापानीसँगै आएको बाढीमा परी एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो ।…

    Read More
  • भिषण हावाहुरीका कारण चितवनमा दुईको मृत्यु, दुई जना घाईते

    चितवन, वैशाख २४– आईतबार साँझ आएको हावाहुरीका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ भने थप दुई घाईते भएका छन् । हावाहुरीको कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको ज्यान गएको छ । घाँस दाउरा लिन गएकी स्थानीय वर्ष ४१ की सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै ज्यान गएको हो । उनको शव भरतपुर…

    Read More
  • क्षेत्रपुरमा रहेको श्रीशेष लक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत कथा वाचन सुरु

      चितवन, २३ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको श्रीशेषलक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत विराट सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । शनिबार उद्घाटन भएको महायज्ञमा सोमबारदेखि भागवत वाचन सुरु भएको हो । मन्दिरमा निर्माणधिन बहुउद्देश्यी भवन निर्माण सम्पन्न गर्नको लागि महायज्ञ लगाइएको प्रचार प्रसार संयोजक नवराज ढकालले बताए । आगामी बैशाख ३० गतेसम्म सञ्चालन…

    Read More
  • प्रहरी प्रधान कार्यालयले ग¥यो ७९ एसपी सरुवा

     चितवन, २३ बैशाख । प्रहरी प्रधान कार्यालयले चितवनका दिपक थापा सहित ७९ जना एसपीहरुको सरुवा गरेको छ । जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो । प्रहरी स्रोतका अनुसार चितवनमा सुशील राठौर, पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम…

    Read More
  • चितवनका एसपी थापा प्रहरी प्रधान कार्यालय जाँदै, सुशील सिंह राठौर चितवन आउदै

    चितवन, वैशाख २३– जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापा सरुवा भएका छन् । एसपी थापाको चितवनबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय काठमाण्डौंमा सरुवा भएको हो । त्यस्तै चितवनको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को रुपमा सुशील सिंह राठौर आउँदै छन् । एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट चितवन आउन…

    Read More
  • पक्राउ परेका यातायात ब्याबसायी रिहा

    चितवन , २३ बैशाख । सिन्डिकेट हटाउने सरकारी निर्णयविरुद्ध रहेका यातायात ब्याबसायीलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको रोहबरमा अब आइन्दा सवारी अबरुद्ध नगर्ने , सिण्डिकेट नगर्ने र प्रा।लि।मा दर्ता गरी सरकारी नियमानुसार यातायात संचालन गर्ने कवुलियता नाम जारी गरी रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक…

    Read More