चितवन राष्ट्रिय निकुञ्जमा धर्मको नाममा बाबाजीको रजाइँ
काठमाडौं । बेलाबला विवादमा आइरहने स्वामी कमलनयनाचार्यले चितवन राष्ट्रिय निकुञ्जको कोर एसिया नै अतिक्रमण गरेको खुलासा भएको छ । उनले निकुञ्जको १० हेक्टर भन्दा बढी जमिन हडपेका छन्, जसमा झण्डै ८ हेक्टर निकुञ्जको कोर एसियामा परेको पाइएको छ । उनी मात्र होइन, माओवादी विद्रोहकालका द्वन्द्वपीडितदेखि विभिन्न नाममा राष्ट्रिय निकुञ्जको १ हजार २११ हेक्टर जमिन अतिक्रमण…
Read More