| Posts created by Surya Baral
  • सिभिल बैंकको अर्को काण्ड : नक्कली लालपुुर्जा बनाई चितवनको जग्गा बिक्री गरेको खुलासा ।

       चितवन , २२ बैशाख । सिभिल बैंकले नक्कली लालपुुर्जा बनाई चितवनको एक सय सात रुपैयाँ जग्गा बिक्री गरेको तथ्य खुुलेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष ईच्छाराज तामाङ, तत्कालीन प्रमुुख कार्यकारी अधिकृत किशोर मर्हजन र बर्तमान प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र प्रशिद्ध अर्याल समेतको मिलेमतोमा बैंकले करोडौं रुपैयाँ बराबरको जग्गा नक्कली लालपुुर्जा बनाएर…

    Read More
  • फेमिली पिस एसोसियसनको शुभारम्भ हुँदैं

    फेमिली पिस एसोसियसन नेपालको शुभारम्भ भोली शनिबार चितवनबाट हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फेमिली पिस एसोसियसन नेपाल उदघाटन समितीका संयोजक प्रा.डा. होम ब. बस्नेतले सो कुराको जानकारी दिएका हुन् । सम्मेलन भोली शनिबार बि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरको सभाहलमा विहान ११ बजे गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । आर्दश परिवार…

    Read More
  • राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

      चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको…

    Read More
  • सिन्डिकेट विरुद्ध सरकार आक्रामक

      काठमाडौं, वैशाख २१ – सिन्डिकेट पक्षमा रहेका व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै व्यवसायी पक्राउ पर्न थालेका छन् ।प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितका उपाध्यक्ष जीवन कुमार बञ्जाडे, महासविच पदम गाहालाई बुटबलबाट पक्राउ गरेको छ । त्यस्तै बुटवल यातायात व्यवसायी संघका उपास्ध्यष अशोककुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले काभ्रे मिनीवस…

    Read More
  • कम्पनीका गाडीलाई सरकारी सुरक्षा

      यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

    Read More
  • यातायात व्यवसायीको बन्दको प्रभाव देशैभर, यात्रुको बिजोग

    २१ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यून मात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका देखिन्थे । प्रदेश…

    Read More
  • ट्रम्पले पोर्न स्टारमाथि करोडौं खर्च गरेको उनकै वकिलद्वारा खुलासा

    बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर ९१ करोड ३८ लाख रुपैयाँ० दिएको खुलासा भएको छ । ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन् । न्यूयोर्कका पूर्व मेयरसमेत रहेका गियूलियानीले अधिवक्ता माइकल कोहेनले जुन पैसा पोर्न स्टारलाई दिएका थिए त्यो…

    Read More
  • कहाँ छन् सुन डन गोरे ?

    काठमाडौं ( गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ९गोरे० भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ । सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान…

    Read More
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरि

    चितवन, वैशाख २०( विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चितवनमा प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन गरिएको थियो । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रेस स्वतन्त्रताको पक्षमा आफू रहेको र जहाँ रहे पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि रहने…

    Read More
  • गुम्बा संरक्षणमा सबैले भुमिका खेल्नुपर्ने सरोकारवालाको भनाई

      बैशाख २०, भरतपुर । तामाङ समुदायको धार्मिक केन्द्र गुम्बाहरुको संरक्षणमा सबैले भुमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । भरतपुर महानगरपालिका ७ मा रहेको साम्बालिगीं गुम्बाको वाङ (अभिषेक) कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । बिहिबार गुम्बा परिसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का सांसद मिलन बाबु श्रेष्ठले गुम्बा संरक्षण र सम्बद्र्धनमा तामाङ तथा गैर…

    Read More