| Posts created by Surya Baral
  • दोहोरो नागरिकताधारी बस्नेतलाई एमाले नेतृ एवम् महिला बालबालिका मन्त्रीको संरक्षण

    काठमाडौं, २७ वैशाख । समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत दुईवटा नागरिकता लिएको काण्डमा फसेका छन् । दुईवटा नम्बर रहेको नागरिकता लिएका वस्नेतलाई महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा मगरले संरक्षण गरेकी छिन् । कारबाही गर्नुपर्ने निर्देशक बस्नेतलाई मन्त्री थापाले परिषद्को प्रशासन विभाग र योजना विभागको जिम्मेवारी दिएकी छिन् । निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय…

    Read More
  • गुप्ताको अगाडी राजस्वका हाकिमहरु किन नतमस्तक ?

    चितवन ÷ नारायणगढको शहिदचोकमा रहेको ‘राजकुमार’ कपडा पसलले ठूलो परिमाणमा भन्सार र राजस्व छलि गरिरहेको बुझिन आएको छ । नारायणगढकै सबैभन्दा ठुलो होलसेल कपडा पसलले खुलेआम भन्सार र राजस्व छलि गरीरहेको भएपनि आन्तरिक राजस्व कानर्यलय भरतपुर लगाएतका सरोकारवाला निकायहरु भने नतमस्तक भई बसिरहेका छन् । नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले छापा नमारेको पनि…

    Read More
  • जुवाखाल रोक्न चितवन प्रहरी किन भयो असफल ?

     चितवन,बैशाख २६ जिल्लामा सञ्चालित जुवाखाल रोक्न चितवन प्रहरी असफल जस्तै भएको छ । थाहा पाएर पनि थाहा नपाए जस्तै गरी प्रहरी मुकर्दशक बसेको कारण जिल्लामा अबैध जुवाखाल दिनप्रतिदि मौलाउदै गएको हो । भरतपुर नारायणगढमा मात्र होईन जिल्लाको पूर्वी चितवन क्षेत्रका टाँडी, पर्सा, भण्डारा, लोथर र सौराहा, पश्चिम चितवनको रामपुर, चनौली, मेघौली, जगतपुर र गितानगर, लगायतका…

    Read More
  • अदालतको फैसलालाई चुनौती दिने नक्कली डाक्टर पुनः काममा फर्किए ।

    चितवन । यी महाशय चाहिँ हुन् : नक्कली चिकित्सक ! हो , विशेष अदालतले २०७४ चैत ०२ गते नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्साशास्त्र पढेको आरोपमा ६ महिना कैद सजाय सुनाइएका साथै, दस हजार रुपैयाँ जरीवाना फैसला सुनाइएका सुनिल आचार्य हुुुन् यिनी । अदालतले सजाय सुनाए तापनि आचार्यले अहिले पनि आफूलाई बरिष्ठ स्त्री तथा प्रसुती एवम् प्रजनन रोग…

    Read More
  • बस्ती ब्याबस्थापनको माग राख्दै स्थानीयद्वारा माडी नगरपालिकामा अनिश्चित धर्ना

    चितवन , २६ चैत । पश्चिम् चितवनको माडी नगरपालिकामा बुधबार देखि अनिश्चितकालका लागी धर्ना गरिएको छ । बस्ती व्यस्थापन एवम् संघर्ष समिति बाँदरझुल्ला चितवनले नगरपालिकाका उपप्रमुख तारा कुमारी काजी महतोलाई ज्ञापन पत्र बुझाउदै संघर्ष समिति अध्यक्ष राजकुमार प्रजाले समस्या सामाधान नभएसम्म आन्दोलन जारी राखिने जानकारी दिएका हुन् । उनीहरुले बस्ती व्यवस्थापन एवं संघर्ष समिती बाँदरझुल्ला…

    Read More
  • संघीयता खारेज गरौं : राष्ट्रिय जनमोर्चा

      काठमाडौं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेजीको मागसहितको ज्ञापनपत्र बुझाएको छ । नेता चित्रबहादुर केसीका अनुसार संघीयता खारेज नभए नेपाल देश नै खारेज हुने खतरा रहेकाले प्रम ओलीलाई संघीयता खारेज गर्ने शाहस देखाउन सुझाव दिइएको छ । यस्तो छ ज्ञापनपत्रको पुर्णपाठः सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार, प्रधानमन्त्रीको…

    Read More
  • नेपालमा नाकाबन्दि लगाउने मोदीको नागरिक अभिनन्दनको विरोधमा बुद्धिजीवीहरु

    काठमाडौं /भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणका क्रममा गरिन लागेको नाकाबन्दिको बिरोधमा देशका बुद्धिजीवीहरु खुल्ला रुपमै देखिएका छन् । मोदीको नेपाल भ्रमणको दिन नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, परराष्ट्रविद् र सरोकारवालासँग छुट्टाछुट्टै छलफल गरेका थिए । बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले केही दिनमै हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग…

    Read More
  • खुट्टा नकमाई काम गर्न प्रदेश नं. ३ का गृहमन्त्री जम्मरकट्टेलको निर्देशन

    चितवन । प्रदेश नंं ३ का गृहमन्त्री शालिकराम जम्मरकट्टेलले नयाँ राजनीतिक व्यवस्थालाइ स्थायित्व दिन सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुरमा आयोजित प्रदेश नंं ३ को बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जम्मरकट्टेलले अहिलेको राजनीतिक व्यवस्थाको पक्षमा अलि दरो भएर उभिनुपर्नेमा जोड दिनुभयो । अहिलेको व्यवस्था ख्याल ख्यालमा आएको होईन ,उहाँले भन्नुभयो ,“ठुलो…

    Read More
  • मजदूरलाई बन्दुक देखाएर शान्ति नआउने क्रान्तिकारीका अध्यक्ष झाँक्रीको दाबी

    काठमाडौँ, २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले श्रम ऐन २०७४ ले मजदूरहरुमाथि उत्पीडन गरेको भन्दै खारेजीको माग गरेको छ । रोजगारदाता कम्पनीहरुलाई एकाधिकारवादी बन्न प्रेरित गर्दै ‘हायर एण्ड फायर’ र ‘नो वर्क नो पे’ मार्फत मजदूरहरुको लोकतान्त्रिक अधिकार कुण्ठित गरेको भन्दै महासंघले श्रम ऐन खारेजको माग गरेको हो । नेपाल कम्युनिस्ट पार्टी…

    Read More
  • ठेकेदारको लापरबाहीको कारण स्वास्थ्य चौकीको भवन निर्माण अलपत्र

      चितवन, २५ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाको पहाडी गाउँ लोथरमा निर्माणाधिन स्वास्थ्य चौकी ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ । गत असोज महिनाभित्र काम सकिनुपर्ने भएपनि ठेकेदारले काम गर्न बन्द गरेपछि चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ मा निर्माणाधिन स्वास्थ्य चौकीको काम अधुरो भएको नमस्ते बिहानी साप्ताहिकमा खबर छ । सर्वसाधारण जनताको प्राथमिक…

    Read More