| Posts created by Surya Baral
  • विप्लब नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो

    काठमाण्डौं÷भाद्र ३०, २०७५ नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो उत्पन्न भएको छ । संगठनमा अराजक्ता बढदैं जाँदा एकपक्षले अर्को पक्षलाई कार्बाही सम्मका घटनाहरु साबर्जनिक भएको छ । उसो त् सो पार्टी निकट पत्रकार संगठनमा नेतृत्वको अस्वभाविक हेरफेरलाई लिएर महिनौंअघिदेखि आपसी खिँचातानी र एक पक्षले अर्को पक्षलाई अश्वीकार गर्ने अवस्था उत्पन्न भएको थियो ।…

    Read More
  • ‘निर्मलाका निम्ति न्याय’ भन्दै आज बेलुकी चितवनमा विशाल प्रदर्शन हुँदै

      चितवन , ३० भाद्र । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार देशभर बिरोध प्रदर्शन भइरहेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरिराखेको भन्दै ‘निर्मलाका निम्ति न्याय’ कार्यक्रम अन्तर्गत प्रदर्शन गर्न लागिएको अभियन्ताहरूले बताएको छ । अभियानमा सहयोग पुर्याउन स्वतः स्फुर्त रूपमा यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । हत्या भएको ५२…

    Read More
  • खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले गरेको कामकारबाही : एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो ।

    चितवन , ३० भाद्र । पुर्वी चितवनको खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले बितेको एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो गरेका छन् । नगरपालिकाका उपमेयर सुनिता थपलियाको नेतृत्वमा रहेको समितीले आर्थिक वर्ष ०७४र७५ मा २८ मुद्दाको मेलमिलापबाटै टुङ्ग्याएको हो । एक वर्षमा ३३ मुद्दा दर्ता भएकोमा २८ मुद्दाको छिनोफानो गरी पाँच मुद्दा नगरस्तरीय मेलमिलाप केन्द्रमा…

    Read More
  • चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु ।

      चितवन , ३० भाद्र । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिककै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना।४२।प। ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना।३५।प। ६४७३ स्कुटर…

    Read More
  • चितवनमा मोटरसाईकल र स्कुटर जुध्द्धा एक जनाको मृत्यु, तिन घाईते

    चितवन, भदौ ३०– चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई हुनगएको दुर्घटनामा परी शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । भरतपुरबाट पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना४२प ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३५प ६४७३ स्कुटर एकआपसमा ठक्कर…

    Read More
  • सरकारलाई सर्वोच्चको कडा चेतावनी

    काठमाडौं, ३० भदौ  । आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा…

    Read More
  • ठूला दलका नेताले अझैं बुझाएनन् सम्पत्ति विवरण

      काठमाडौं ( राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका…

    Read More
  •  बाटो बिराउँदै सिआईबी

    काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग पुगेको देखिन्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा यस्तै भएको छ। सीआईबी टोलीले हचुवाका आधारमा प्रारम्भिक निर्णय दिएको…

    Read More
  • नजिर कुल्चँदै पूर्वगृहसचिव पदमप्रसाद पोखरेललाई सफाइ

    काठमाडौँ, ३० भदौ ।  आफैंले प्रतिपादन गरेको सिद्धान्तविपरीत सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका पूर्वगृहसचिव पदमप्रसाद पोखरेललाई सफाइ दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले पोखरेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध १ करोड ५१ लाख ३८ हजार ८ सय ९८ रुपैयाँ…

    Read More
  • निर्मला हत्या प्रकरणः अनुसन्धानबारे जानकार प्रहरीबाट नै प्रमाण नष्ट

      कञ्चनपुर / अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै…

    Read More