| Posts created by Surya Baral
  • डेढ महिनामा काठमाडौंमै ४२ बलात्कार !

    चितवन, ०१ असोज । देशभर बलात्कारका खबरले नागरिक आजित र आहत भएका छन् । छोरीचेली सुरक्षा चिन्ताको विषय बनेको छ । महानगरीय प्रहरी कार्यालयमा परेको उजुरी अनुसार, काठमाडौंमै ४५ दिनमा ४२ बलात्कारका घटना दर्ता छन् । नयाँ पत्रिका दैनिकका अनुसार,  काठमाडौंमा २८ र ललितपुर तथा भक्तपुरमा ७–७ बलात्कारका घटना भएका छन् । कञ्चनपुरकी निर्मला पन्तको…

    Read More
  • देशभर आज विश्वकर्मा पुजा मनाइँदै

    काठमाडौं,असोज १( आश्विन सङ्क्रान्तिका दिन आज देशभर विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाईदैछ । विशेष गरी कालीगढले विश्वकर्माको पुजा गरी विश्वकर्मा दिवस मनाउँछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा…

    Read More
  • संगठन ब्याबस्थित पार्दै एसपी राठौर, एक छत्र राज गर्ने दुई सय प्रहरी लखटिए

    चितवन , ०१ असोज । समाज सुर्धानु छ भने पहिले आफूबाट परिवर्तन गर्नुपर्ने हुन्छ । हो, यस्तै प्रहरी कर्मचारीले पनि समाजमा हुने कुनै पनि त्यस्ता अपराधीक गतिविधिलाई नियन्त्रणमा लिने हो भने पहिले आफू र आफ्नु संगठनलाइ सुधार्नुपर्ने हुन्छ । यो भनाइ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको हो । एसपी राठौरले पहिले आफुमा…

    Read More
  • पत्रकार महासङ्घद्धारा दोस्रो चरणको कार्यक्रम घोषणा

    काठमाडौँ, भदौ ३१– नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा…

    Read More
  • पुँजीवादका खराबीहरू

    पुँजीवादले आफ्नो हिंश्रक र अमानवीय सार–चरित्रमाथि ‘लोकतन्त्र, प्रजातन्त्र’ र ‘मानवधिकार’ को रङ्गीन खोल ओढाएर आफूलाई सिँगार्न र श्रेष्ठ देखाउन खुब प्रयत्नहरू गरिरहेको छ । पूर्व–सोभियत सङ्घको विघटनपछि अजिङ्गरजस्तो बनेको पुँजीवादले उसको असफलता र पतनबारे टिप्पणी स्वीकार गर्ने त कुरै छोडौँ, सुन्न पनि सक्दैन । यी तर्कलाई उसले सीधै कम्युनिस्टको असहिष्णुता र पूर्वाग्रह मात्र भन्ने गर्ला,…

    Read More
  • फेरी कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक

    महेन्द्रनगर, ३१ भदौ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको…

    Read More
  • निर्मला हत्याकाण्डको प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीसहित ५ प्रहरी निलम्बित

    काठमाडौं, ३१ भदौ । निर्मला पन्तको बलात्कापछि हत्याका दोषीलाई पत्ता लगाउन जिम्मेवारीपूर्ण काम गर्न नसकेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । उनीसँगै हत्याकाण्डको प्रमाण नष्ट गर्ने अन्य चार प्रहरी पनि निलम्बनमा परेका छन् । बलात्कापछि हत्यामा संलग्नलाई खोजी गर्न जिम्मेवारी ननिभाएको भन्दै डीएसपीसहितका पाँच प्रहरीलाई सरकारले निलम्बन गरेको हो ।…

    Read More
  • निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै भरतपुरमा बृहत् प्रदर्शन 

    चितवन,भदौं ३०( बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै चितवनको भरतपुरमा बृहत् प्रदर्शन गरिएको छ । भरतपुरको चौविसकोटीमा स्वतस्फुर्त रुपमा जम्मा भएका मानिसहरुले निर्मलाका निम्ति न्यायः लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले बलात्कारी सार्वजनिक गर्न दबाव दिँदै नाराजुलुश गरेका थिए । साँझ ५ बजे चौविसकोठीमा भेला भएर प्रर्दशन गरिएको हो । प्रर्दशनमा महिला…

    Read More
  • निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरमा फेरि आन्दोलन शुरु

    कञ्चनपुर,भदौं ३०( निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन सुरु भएको छ । घटना भएको ५२ दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि स्थानीयले आन्दोलन थालेका हुन् । भदौ ७ र ८ गते चर्किएको आन्दोलन एसपीसहितका प्रहरी अधिकारी परिवर्तन गरिएसँगै मत्थर भएको थियो। घटना अनुसन्धानका लागि नयाँ टोली पठाउँदा पनि अनुसन्धानमा खासै प्रगति…

    Read More
  • चितवनका सामाजिक अभियन्ता गजुरेल काठमाण्डौंमा सम्मानित

    चितवन, ३० भदौ । पुर्बी चितवनका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल काठमाडौमा सम्मानित भएका छन् । उनलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १२ औं राष्ट्रिय महाधिवेशनका अवसरमा परिषदले सम्मान गरेको हो । सामाजिक र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै चितवन खैरहनी ८ निवासी गजुरेललाई सम्मान गरिएको परिषदले जनाएको छ । कार्यक्रमका विशिष्ठ अतिथी…

    Read More