चितवन अदालतमा पुराना मुद्दाहरु किनारा लाग्दै ।
चितवन , ३ असोज । चितवन जिल्ला अदालतमा सबैभन्दा पुरानो मुद्दाको किनारा लागेको छ । गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या सम्बन्धि घट्नाको फैसला भएसँगै अदालतमा पुुुरानो घट्नाको मुद्दा किनारा लाग्दै गएको हो । ०७० चैत ३० गते चितवन अदालतमा दर्ता भएको उक्त मुद्दामा न्यायाधीशहरु विनोदमोहन आचार्य, वासुदेव पौडेल, कविप्रसाद न्यौपाने, टेकनारायण कुँवर र कुलप्रशाद शर्माले हेर्दैआएका थिए । १३…
Read More