| Posts created by Surya Baral
  • जथाभावी भाडा अशुल्ने सवारीविरुद्ध चितवन ट्राफिक आक्रमक

    चितवन , २८ असोज । चार्डपर्वको मौका छोपी यात्रुलाई दुस्ख दिने र बढी भाडा अशुल्ने यात्रुसित चितवन ट्राफिक आक्रमक रूपमा लागिपरेका छन् । यसैक्रम्मा, चितवन ट्राफिकले तोकेको भन्दा बढी भाडा असुल्ने बस र माइक्रोलाई कारवाही समेत गरेको जनाएको छ । प्रहरीले मुग्लिङ्ग र आँपटारीमा गरिएको चेकजाँचका क्रममा यात्रुबाट बढी भाडा असुल्ने ४ वटा बस र…

    Read More
  • चितवनमा च्याङ्ग्राको माग बढ्दो स् दशैका लागी मुस्ताङबाट ५०० च्याङ्ग्रा भित्रिए ।

      चितवन , २८ असोज । दसैँका लागी मुस्ताङबाट चितवनका लागी करिब ५०० च्याङ्ग्रा भित्रिएका छन् । गत वर्ष ३०० को हाराहारीमा च्याङ्ग्रा भित्रिएकोमा यस वर्ष च्याङ्ग्राको माग बढेको खसीबोका, मासु व्यवसायी संघका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले बताए । पछिल्लो समयमा स्वास्थ्यको लागि मानिसहरुले बोसोरहित मासु खोज्ने भएकोले पनि च्याङ्ग्राको माग बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रा…

    Read More
  • साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका सामूहिक बलात्कार

    काठमाडौं,२६ असोज । पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको…

    Read More
  • एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

      काठमाडौं ( राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय…

    Read More
  • आजका फ्रन्ट पेज : नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटे

    आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध…

    Read More
  • निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

    काठमाडौं ( कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले…

    Read More
  • हंस सहकारीको तेस्रो अधिवेशन सम्पन्न

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे १५ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज बिहिबार नारायणगढमा सम्पन्न भएको छ । दिनेश कुमार चुकेको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) को प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य गिता वाग्ले विष्ट, जिल्ला…

    Read More
  • विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाइयो

    चितवन, २५ असोज । विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाईएको छ । जिल््ला प्रहरी कार्यालय चितवनले विबिध कार्यक्रम गरी ६३औँ प्रहरी दिवस मनाएको छ । प्रहरी संगठन स्थापनाको अवसर पारेर चितवनमा प्रहरी दिवस मनाइएको हो । प्रहरी दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रमका वक्ताहरुले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध भएमा मात्रै समाजमा शान्ति सुरक्षा…

    Read More
  • चितवनको भरतपुर महानगरपालिका अस्तब्यस्त

    चितवन , २४ असोज । चितवनको भरतपुर महानगरपालिकाले पछिल्लोपटक बजेटको चरम दुरूपयोग गर्ने गरेको पाइएको छ । नगरसभाले तयार गरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट विपरीत निर्णय गर्दै महानगरपालिकाले बजेटको दुरूपयोग गर्ने गरेको पाइएको हो । भरतपुर महानगरपालिकाले नगरकार्यपालिकाको भदौ २५ गते बसेको बैठकले नगरपालिका कार्यालयका स्थायी कर्मचारी खरिदार बुद्धिसागर न्यौपाने कार्यालयको कामबाट घर फर्किने…

    Read More
  • रत्ननगर क्षेत्रलाइ तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने तयारी

     चितवन , २४ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकालाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सरकारीस्तरको सहकारी बजार विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । तरकारीको उत्पादन र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिका र सहकारी बजार विकास कार्यक्रम सम्झौता भएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र सहकारी बजार विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सुमन…

    Read More

sahid diwas