घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार रगेंहात पक्राउ
६ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार रगेंहातपक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार नगद घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर…
Read More