आइजी खनालको निर्देशन : आफू पनि राम्रो बन्नुस, मातहतलाई पनि राम्रो बनाउनुस
काठमाडौँ( प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मातहतका प्रहरीलाई सुधार गर्न र आफू पनि राम्रो बन्न वरिष्ठ प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। प्रहरी नायब महानिरीक्षक(डीआईजीमा बढुवा भएका प्रहरी अधिकारीलाई बिहीबार हेडर्क्वाटर बोलाएर खनालले त्यस्तो निर्देशन दिएका हुन्। अपराध अनुसन्धानमा लापरबाही तथा आचरण विपरित क्रियाकलापमा प्रहरीको संलग्नता बढ्न थालेपछि खनाल पछिल्लो समय दबाबमा छन्। हरेक व्यक्तिको काम गर्ने…
Read More