| Posts created by Surya Baral
  • चितवनमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आजदेखि शुरु

      ११ कात्तिक, चितवन । पोल्ट्रीको राजधानीको रुपमा ख्याती कमाएको चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आज आईतबारदेखि सुरु हुने भएको छ । नेपालमा नै पहिलोपटक शुरु हुनलागेको सिम्पोजियममा नेपालसहित १० देशका ५० भन्दा बढी विज्ञहरु सहभागी हुने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान…

    Read More
  • ‘सबै यहूदीहरु मर्नुपर्छ’ :गोलीबारी अघि आक्रमणकारीको हुङ्कार !

      एजेन्सी । अमेरिकी प्रान्त पेन्सिलभेनियाको पीट्सबर्ग क्षेत्रमा शनिबार बिहान १० बजे एक यहूदी धर्मस्थलमा एक बन्दुकधारीले गोलीबारी गरेका छन् । स्थानीय प्रहरी अधिकारीहरुले हमलावर स्थानीय ४६ वर्षीय रोबर्ट बोवर्स रहेको बताएका छन् । प्रहरीका अनुसार घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । यस मामिलाको अनुसन्धान गरिरहका…

    Read More
  • भाकपाको नेकपालाई सुझावः कम्युनिष्टले गल्ती स्वीकार्नुपर्छ

    भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को स्थापना सन् १९२० मै भएको हो । भाकपा ९८ वर्ष लामो इतिहास बोकेको पार्टी भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टी सन् १९२१ मा खुल्यो । भारतभन्दा एक वर्षपछि खुले पनि उनीहरूले क्रान्ति गरेको ७० वर्ष भइसक्यो । तर, हामी जहाँको त्यहीँ छौं । यस्तो किन भयो त ? यसका विभिन्न…

    Read More
  • खैरहनीमा मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुँदै

      चितवन । पुर्वी चितवनको खैरहनीमा आगामी मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १६ देखी २४ गते सम्म महोत्सव हुन लागेको हो । यस क्षेत्रको कृषि, पर्यटन, उद्योग र संस्कृतिको विकास र संर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य…

    Read More
  • सार्वजनिक जग्गामा बनाउदै गरेका दुई घरमा डोजर लगाउदै रत्ननगर नगरपालिका

    चितवन ०९ कार्तिक । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दाका दुई वटा घर डोजर लगाएर भत्काएको छ । टिकौलीको सुकुमवासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गरिदै गरेका दुई वटा घर वडा नं ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाको निर्माणाधिन घर भत्काइएको हो । ऐलानी जग्गामा घर निर्माण नगर्न पटक…

    Read More
  • लिड (सिसा) को बिषबाट बच्न सचेतनामुलक गोष्ठी सम्पन्न

    चितवन,कार्तिक ९- लिड (सिसा) को प्रयोगबाट मानव स्वास्थ्यमा गम्भिर असर परेकोे भन्दै विश्वव्यापी रुपमा संचालन भइरहेको सचेतना कार्यक्रम अन्तर्गत चितवनमा समेत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । विभिन्न रङ्गहरुमा मापदण्ड भन्दा बढी लिडको प्रयोग भइरहेको भन्दै त्यसको न्युनिकरण गरि lलडको बिषबाट बच्नको लागि सिसा मुक्त रङ्गहरुको प्रयोग गरौ , सुरक्षित एवं स्वस्थ रहौ भन्ने नाराका…

    Read More
  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु

    चितवन । कात्तिक ०९ । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका लागि चितवनमा खेलाडी छनौटको प्रकृया सुरु भएको हो । प्रतियोगिताको लागि खेलाडी छनौट गर्न भन्दै विभिन्न विधाको खेलकुदका लागि आगामी कात्तिक…

    Read More
  • ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति गठन

    काठमाडौँ, ९ कात्तिक । सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । उहाँले ढुङ्गा, बालुवा र…

    Read More
  • सत्तारुढ नेकपाले बल्ल वैधानिकता पायो

    ९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न…

    Read More
  • सिंहदरवार र ‘सिके राउतहरू’

    ‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन । उनले जे बोले, यो देशको माटोमा जन्मेको कुनै पनि नेपाली नागरिकले बोल्ने त के सोच्नेसम्म कुरा थिएन । उनको भनाइ सोझै राष्ट्रघाती विखण्डनकारी दलाल चिन्तनप्रवृत्तिको उपज थियो ।…

    Read More

sahid diwas