गुल्मीमा नाबालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
गुल्मी/गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका–१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय नाबालिकालाई करणी गरेको आरोप छ । उनले ती नाबालिकालालाई…
Read More