Breaking News

चितवन प्रहरीद्वारा ७० बोरा युरिया मल प्रहरी नियन्त्रणमा!

नेकपा बहुमतले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलयमा किन बुझायो?

चितवन/चितवनको रत्ननगर नगरपालिकाबाट प्रहरीले ७० बोरा युरिया मल नियन्त्रणमा लिएको छ। उक्त युरिया मल धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले नियन्त्रणमा यस बारे हामी थप अनुसन्धान गरि समाचार दिने नै छौं।

sahid diwas