चितवनको तापक्रम आज दिउँसो ४० डिग्रीसम्म, साँझको पानीले दियो राहत

चितवन/केहीदिन यता देशभर गर्मी बढ्दो छ । ३ दिनदेखि चितवनमा पनि उधुम गर्मी बढेको थियो । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज ९बिहीबार० जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ ।

आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थलमा रेकर्ड भएको तथ्यांक भन्दा पनि घना बजारमा २ डिग्रीसम्म तापक्रम बढी रहेको नारायणगढमा गरिएको एक रेकर्डले देखाएको शहिदचोकका एक स्थानीयले जानकारी दिए ।

यधपी साँधm ५ बजेतिर परेको पानीले शितलता प्रदान गरेको ति स्थानियले बताए ।