निर्वाचनका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधन चलाउन पाइने

चितवन/प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब ७ दिन बाँकी छ । निर्वाचनका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधनलाई सहज रुपमा सञ्चालन हुन दिने निर्वाचन आयोगले बताएको छ ।
आयोगले निम्न सवारी साधन सञ्चालन गर्दा अनुमति पत्र लिनु नपर्नेगरी सवारी आवागमनको व्यवस्था गरेको छ ।