भरतपुरको मेयरमा बिप्लब नेतृत्वको नेकपाको पनि उम्मेद्बारी दर्ता !

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि स्थानीय निर्वाचनमा भाग लिन शुरु गरेको छ। आज उस्ले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएको छ । सो पार्टीका पुर्ब जिल्ला सचीव दुर्गाप्रसाद सुवेदी शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन। पार्टीको नीति अन्तर्गत नै उम्मेद्बारी दिएको नेकपा चितवनले जनाएको छ । सो पार्टीले वडास्तरसम्मै मनोनयन दर्ता गरेको छ।