माओवादी केन्द्रको बैठक फागुन २० गते बस्ने गरी स्थगित

काठमाडौं/नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । बैठक फागुन ८ र ९ गतेलाई बोलाइएको आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।

बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले बताउनुभयो ।