वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन

काठमाण्डौं/वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए ।