भारतले सार्वजनिक गरेको नक्सा नेकपाले गर्‍यो अस्वीकार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी निर्णयको अधिकार पार्टी सचिवालयलाई दिएको छ । यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार गर्ने निर्णय गरेको छ । यो खबर राजधानी दैनिकमा छ ।