आफूले सिकेको ज्ञान र सिपलाई तिर्खादै लैजानुपर्छ — प्र.अ. सापकोटा

 

श्री हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालयमा अध्यनरत पि जे टी ए विद्यार्थीहरुको ओ जे टी अभिमुखिकरण आज एक कार्यक्रमकाबिच समापन भएको छ ।
विद्यालयका प्रधानअध्यापक त्रिलोचन सापकोटाले अभिमुखिकरण कार्यक्रममा बोल्दै विद्यार्थीलाई आफूले सिकेको ज्ञान र सिपलाई बलियो, मजबुद र तिर्खादै लैजानु पर्ने बताउँनु भयो ।
प्र.अ.सापकोटाले भन्नु भयो विद्यालयमा विद्यार्थीको सिकाइलाई अझ प्रभाबकारी बनाउँन ग्रिन हाउस, हाते ट्याकटर लगाएतका अन्य कृषि सामग्री भित्राउने लक्ष्य थियो तर सपना अधुरै रहयो, अब यो बर्ष लक्ष्य हासिल गर्ने पनि उहाँले बताउँनु भयो ।
सापकोटाले अघिल्लो बर्षमा अध्यनरत विद्यार्थीहरुलेको गरेको मेहनतलाई स्मरण गराउँदै आफु काम गर्ने संघ संस्थाहरुमा इमान्दारका साथ इमान्दारको इमान्दारीता देखाउन पनि सुझाब दिनुभयो ।

sahid diwas